न्होमपेन्ह, ११ माघ । कम्बोडियाले सन् २०१६ मा करिब ५० लाख अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको पर्यटन मन्त्री थोङ्ग खोनले मङ्गलबार जानकारी दिएका छन् ।
विदेश पर्यटकहरु भियतनाम, थाइल्यान्ड, चीन, दक्षिण कोरिया र लाओसबाट आएको बताइएको छ । कम्बोडियामा गत वर्ष पर्यटन उद्योगहरुको कुल आय तीन अर्ब अमेरिकी डलर बराबर आर्जन गरेको बताइएको छ ।
यस पर्यटक उद्योगका कारण गत वर्ष छ...
WASHINGTON (AP) — President Donald Trump is set to meet with congressional leaders from both parties to discuss his agenda, as he enters his first official week in the White House and works to begin delivering on his ambitious campaign promises.
Trump has said that he considers Monday to be his first real day in office. And he's packing it...
माघ ११
भक्तपुर । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले भने ‘राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकको नाम देखाएर आफ्नो निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको...
माघ ११,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि आजदेखि सकिएको छ ।
तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष हुनुभएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ ।...
माघ ११,
झापा । मृत्यु भएको चार दिनपछि बल्ल नागरिक समाजले दबाब दिएपछि कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ । अन्र्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो । भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी...
भीमदत्तनगर । कञ्चनपुरको वाइसेविचुवा गाविस–१ बिन्वारीमा रहेको दुर्गा राष्ट्रिय प्राथमिक विद्यालयका अभिभावकले चन्दा संकलन गरेर शिक्षकलाई तलब खुवाउँदै आएका छन् । जिल्लाकै विकट ग्रामीण भेगमा रहेको विद्यालयमा दुईजना शिक्षकलाई २०४६ सालदेखि गाउँमा अभिभावकबाट चन्दा संकलन गरेर अध्यापनबापत तलब खुवाउँदै आएको विद्यालयका शिक्षक रामविलास रानाले बताए । ९५ प्रतिशत आदिवासी÷जनजाति समुदायका विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा हाल २७५ जना...
माघ ११,
वालिङ । स्याङ्जामा सयौं मानिस एचआइभी संक्रमितको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १ सय ३३ महिला र १ सय २४ पुरुष गरी कुल २ सय ५७ जना एचआइभी संक्रमित रहेका छन् । स्याङ्जा तथा आसपासका जिल्लाका एचआइभी संक्रमितको सुविधालाई मध्यनजर गरी जिल्ला अस्पताल स्याङ्जामा सिडीफोर उपकरण जडान गरिएको...
माघ ११,
भोजपुर । अनुाती विना भोजपुर जिल्लाका विभिन्न स्थानमा सिसी क्यामेरा (सिसीटिभी) जडान गरिएका छन् । उनीहरुले सिसी क्यामेरा जडान कार्यविधि विपरीत उक्त कार्य गरेका छन् । सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह मन्त्रालयले बनाएको भए पनि नियमको पालना कसैले नगरेको पाइएको हो । अपराध नियन्त्रण र शान्ति...
माघ ११,
काठमाडौं । भेदभावपूर्ण वर्गीकरण विरुद्ध संघर्ष समितिको बैठकले प्रेस काउन्सिल नेपालको सूचना अधिकारी दिपक खनालले उपलब्ध गराएको हस्ताक्षर सहितको १७ बुँदे सूचना अपुष्ट र अपुरो जवाफ दिएकाले संघर्ष समिति सूचना आयोगमा जाने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिलको गैर जिम्मेवारी जवाफको विषयलाई लिएर सूचना आयोगमा निवेदन दर्ता गराउँदै प्रमाणसहित भेदभावपूर्ण वर्गीकरण खारेजको विरुद्धमा सर्वोच्च अदालतमा जाने निर्णय पनि...
– सनिता सैंजु
माघ ११ ,
भक्तपुर । बालश्रम मुक्त जिल्ला बनाउने भनेर धेरै गैरसरकारी संस्था र सरकारी पक्ष लागेपनि भक्तपुर बालश्रम रोकिएको छैन् । काभ्रेको भकुण्डेवसी घर भई हाल भक्तपुरको ताथली फिक्स इट्टा उद्योग काम गर्ने १४ वर्षिया सजिना तामाङ राती ३ बजे उठेर इट्टा वनाउन थाल्छिन् । उनी भन्छिन आर्थीक स्थीती कमजोर छ । काकीसंग वस्छु विहान वेलुका काम...
