Home Blog Page 2215
एजेन्सी । आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ । गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन् । मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ । बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस् । सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस् । यदि तपाईँ गर्भवती हुनुहुन्छ...
काठमाडौं । हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो । केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हस्तमैथुनले फाइदा पनि हुन्छ । हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा...
एजेन्सी । रियालिटी शोबाट स्टार बनेकी कोको अस्टिन उत्तेजक पहिरन र ठुला स्तनका कारण सधै चर्चामा रहन्छिन् । उनी जानाजान समाचारमा स्थान बनाउन केही न केही गरिरहन्छिन् । अस्टिनको जिवनमा सायद कसैले पनि रोकावट गर्न सकेको छैन् ।उनी यो होलिडेमा आफ्नी छोरीको साथमा निकै रोमान्च गरिरहेको देखिन्छ । विभिन्न कारण चर्चामा आउने गरेकी उनी यो पटक आफनी छोरी च्यानलको साथमा रोमान्च...
फागुन १०, एजेन्सी/ गाम्बिया । गाम्बियाका पूर्व राष्ट्रपति याह्या जामेहले देश छाड्दा सरकारी ढुकुटीबाट १।१ करोड अमेरिकी डलरभन्दा बढी ‘गायब’ भएको बताइएको छ । नयाँ राष्ट्रपति अदामा बारोका सल्लाहकार रहेका माई अहमद फातीका अनुसार ठ्याक्कै कति रकम गायब भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् । ‘दुई हप्तामा मात्र उनले १ करोड डलरभन्दा बढी रकम निकालेको देखिएको छ ।,’...
माघ १०, भक्तपुर । भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरु हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरु भएको हो । अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । अस्पतालमा सघन उपचार कक्ष आइसियु सेवाका...
माघ १०, एजेन्सी । पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरीको सुन्दरताकुनै बलिउड स्टारको भन्दा कम छैन । स्टार किड भएता पनि सारा लाइमलाइटबाट टाढा रहन्छिन् । यद्यपी, जब कुनै कार्यक्रममा उनी देखिन्छिन् उनी चर्चामा पर्ने नै गर्छिन् । सुन्दर हुनुका साथै अन्य विभिन्न कारणले सारा तेन्दुल्कर धेरैजसो चर्चामा आउने गर्छिन् । सारा तेन्दुल्कर सर्वाधिक चर्चित क्रिकेटर सन्तान...
माघ १०, कोहलपुर । बाँकेको कोहलपुरमा यस वर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । ब्यापार संघको वार्षिक तालिकामा क्रमभंग गर्दै यस वर्ष पनि रुद्राक्ष फिल्मस् प्रालि तथा ग्रिन सिटी युथ क्लब कोहलपुरले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्ने भएका छन् । महोत्सव आगामी फागुन ६ गतेदेखि १६ गतेसम्म कोहलपुरको खुल्ला मैदानमा हुनेछ । हाल महोत्सवको तयारी तीव्र पारिएको महोत्सव आयोजक...
माघ १०, भक्तपुर । भक्तपुरको शैक्षिकस्तरमा थप सुधार गर्न भन्दै जिल्लाका सरकारी सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच एक सम्झौता भएको छ । सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि जिशिअ र प्रअहरूबीच २१ बुँदे कार्य सम्पादन सम्झौता भएको हो । शैक्षिक सत्र २०७३ का लागि विभिन्न कार्य सम्पादन गर्न जिशिअ अर्जुनबहादुर रायमाझी र विद्यालयका प्रअहरूबीच सम्झौता...
माघ १०, काठमाडौं । पर्यटकको संख्या बढे पनि ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा अत्यन्तै न्यून छ । संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१६ मा भूकम्प अघि सन् २०१४ कै हाराहारीमा पर्यटक नेपाल...
माघ १०, बैतडी । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएको छ । बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न...