Saturday, September 26, 2026
Home Uncategorized व्यंग्य कबिता- रंजित रे

व्यंग्य कबिता- रंजित रे

346

जो भारतीय राजदुत आए पनि सोच त् उस्तै हुन्छ रे,
चिनिया राजदुत महिला आएकाले भारतले पनि महिला पठाउने रे,
रंजित रे ले बिहे सम्म गर्न सकेको छैन रे,
उप रास्टपतिले भनेको रेलाई नेपाली जनताले कहिलै बिर्सिन सक्दैन रे,
पहिले त् मोदीले नेपाललाइ माया गर्थे रे,
तर अहिले त् रअ कै लाइनमा आएका छन् रे,
अब भारतको सुझाब आएपछि मात्र फोरम अगाडी बढ्ने रे,
स्तानिय चुनाब भएर सान्ति भएको भातलाई मन पर्दैन रे,
समिधान बनेको पनि भारतलाई मन परेको छैन रे,
चिनिया रेल नेपाल आएको नि भारतलाई मन पर्दैन रे ,
नेपाल धनि र बिकसित भएको त् झन् भारत देख्नै सक्दैन रे,
नेपाली नेता हरु पनि भारत संग मिलेका छन् रे,
नेपाललाइ टुक्राउन सकिन्छ बन्ने कुरामा बिस्वस्त छन् रे,
नेपाललाई कसरि बिगार्ने योजना बनाउदै छन् रे,
चीनले चाँही नेपालको बिकास होस् भन्ने चाहन्छ रे,
स्थानीय निर्बाचन पछि धेरै कुरा थाहा हुन्छ रे,
एमालेले चाहि केहि गर्छ कि भन्ने आश छ रे ,
अहिले पनि दिनमा ३०० युबा बिदेसिदै छन् रे,
नेपाल बन्नलाइ नेपाली जनताले यो कुरा बुझ्नु पर्छ रे,
यो लेख मीन बहादुर पण्डित ले लेखेको रे