Thursday, May 7, 2026
Home Blog Page 2189
फागुन २२, काठमाडौं । रंगहरुको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आईताबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । बिहान ८ बजेर १५ मिनेटको शुभसाईतमा सप्तरंगी चीर ठड्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले...
फागुन २२, काठमाडौं । सरकारले आगामी निर्वाचनमा ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरी, शस्शत्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा घेरा भित्र निर्वाचन हुने छ । केन्द्रीय सुरक्षा समितिले चुनावमा करिब २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमध्ये ७५ हजार म्यादी प्रहरी भर्नाका लागि गृह मन्त्रालयको तयारी छ र, सम्भवत...
फागुन २२, संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–४ गैरीपांमाका १९ वर्षका सकुल राईले कुटपिट गरी ४३ वर्षका बुवा बालकृष्ण राईको हत्या गरेका छन् । घरयासी विवाद हुँदा सकुलले बेलुका बुवा बालकृष्णलाई भाटाले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । बालकृष्णको उपचारका क्रममा खाँदबारी अस्पतालमा शनिबार ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले बताउनुभयो । हत्यापछि फरार भएका सकुललाई प्रहरीले गाउँमा लुकेर...
फागुन २२, भक्तपुर । साँस्कृतिक वाद्य र नाचका गुरु मध्यपुरथिमि नगरपालिका–७ पाँचोका परम्परागत नृत्य तथा वाद्य गुरु जीवित साँस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई शनिबार मध्यपुर थिमिको बालकुमारीमा हिजो भव्य रुपमा नागरिक अभिनन्दन गरिएको छ । उनी ६ वर्षको बालापनमा ऐतिहासिक ईन्द्र अप्सरा नृत्य गरेर साँस्कृतिक क्षेत्रमा प्रवेश गरेर सिंगो जीवन ऐतिहासिक एवं लोपोन्मुख अवस्थामा रहेका नाच तथा अन्य कुराको संरक्षण...
फागुन २२, चितवन । चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् । माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न...
जानू काम्बाङ्ग लिङ्ग्देन बेलायत (स्विंग ड्न) । बेलायतको स्विंग ड्न स्थित नेप्लिज असोसियन विल्ट्सायरले ४ मार्च २०१७ सनिबरका सस्थाकी प्रमुख महिला कोडिनेटर चन्द्रकला लिम्बुको सभापतित्वमा भव्यताका साथ विश्व नारी दिवस सम्पन गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि एन ए डब्लु ( NAW ) बाट साखा अधक्क्ष मैत लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमको बिशेष अतिथिमा किराँत याक्थुङ्ग...
आजको नागरिक दैनिकको समाचार । फागुन २२, काठमाडौं । फागुन १३ गते पेप्सीकोला जाँदै गरेको बा ३ ख ९१२० नम्बरको टिपरले बा ६९ प ४०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सन्तोषसिंह कार्की गम्भीर घाइते भए । फागुन १२ गते बालाजुबाट लैनचौर जाँदै गरेको बा ३ ख ४५७९ नम्बरको टिपर ट्याक्सीमाथि पल्टिँदा २२ बर्षीय श्यामबहादुर प्रधान गम्भीर घाइते भए । त्रिवि...
फागुन २२, सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको छ । अवैधानिक रुपमा त्यहाँ रहेका नेपालीको तथ्यांक सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रुपमा मलेसियामा बसिरहेका छन् । उनीहरु जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । सेवासुविधा...
फागुन २२, झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताए । संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको विरोधमा आफ्नो अभियान नभएकाले यसलाई अवरोध गर्ने कुनै अवाञ्छित...
दाङ । बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् । जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना...