Thursday, May 7, 2026
Home Blog Page 2188
फागुन २४, भक्तपुर । यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइइ० मा देशभरबाट कुल ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा सहभागी हुनेछन् । आगामी चैत्र ३ गतेदेखि सुरु हुने...
फागुन २४, पोखरा । बढ्दो शहरीकरणका कारण मैदान अभाव भएसँगै फुटबलको बिकल्पको रुपमा रहेको फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकास गर्न भन्दै कास्कीमा जिल्ला फुटसल संघ गठन भएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघ गठन भएपछिको नेपालकै पहिलो शाखा कास्कीमा खोलिएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीमा दर्ता संघमध्ये यो ८९ औं खेलकुद संघ हो । पोखरामा फुटबलमा...
फागुन २४, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ । उसले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा प्रश्न उठाएको छ र राजविराज घटनाको मेधसी मोर्चाले जिम्मेवारी लिनु पर्ने बताएको छ । एमालेको मेची महाकाली अभियान विथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली...
फागुन २४, काठमाडौ । नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको स्टाइलको फ्यान धेरै छन् । हरेक, कार्यक्रममा प्रियंका धेरैको ध्यान खिच्ने पहिरनमा पुग्छिन् । हुनत, प्रियंका आफै पनि आफूले लगाएका कैयौ पहिरन हलिउड नायिकाहरुले पनि लगाउने गरेको बताउँदै आएकी छिन् । उनै, नायिका आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘कथा काठमाण्डु’को औपचारिक उद्घाटन कार्यक्रममा पुगिन् । सो, कार्यक्रममा उनले लगाएको...
Phalebas (Parbat), March 6: The Rotary Club of the Himalayan Gurkhas has supported for the construction of a quake-hit school building at Ranipani, the southern belt in Parbat district. The Rotary Club of the Himalayan Gurkhas spent Rs 1.56 million for the construction of a two-storied building of Janata Primary School which was damaged after the Gorkha Earthquake. School Headmaster Gyan...
फाग्न २३, काठमाडौँ २२ फागुन । सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो । आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को आजको उक्त निर्णय राजपत्रमा सूचना प्रकाशन गरी...
फागुन २२, सप्तरी । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाका विभिन् स्थानमा लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ । मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट...
फागुन २२ काठमाण्डौ । कलिमाटी तरकारी तथा फलफूल ढुवानी भ्यान मजदुर व्यवसायी समितिको शुक्रबार सम्पन्न अधिवेशनले पदम बहादुर लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । काठमाण्डौको चोभारमा सम्पन्न चौथो अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत १३ सदसीय कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा भरत डङ्गोल महासचिवमा जोगमान लामा, सचिवमा हिरा प्रधान कोषाध्यक्षमा थुनिराम चौधरी दिपक निर्विरोध निर्वाचित भए भने...
काठमाडौं। आजभोली सेक्सको बारेमा मानिसहरु खेलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ?कन्डम नभुल्नुस् तपाईं पहिलोपटक सेक्स गर्दै...
फागुन २२, काठमाडौं । लामो समय रेडियो नेपालमा काम गरेर अवकास लिँदै गरेकी गायिका कोमल ओलीलाई रेडियो नेपालले आज बिदाइ गर्ने भएको छ । सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा गायिका ओलीलाई बिदाइ गर्न लागिएको हो । गायिका ओलीको बिदाइ सम्मानमा दिउँसो साढे दुई बजे विशेष कार्यक्रम राखिएको स्रोतले जनाएको छ ।राप्रपाको महाधिवेशन अगाडि गायिका ओलीले रेडियो नेपालको जागिरबाट राजीनामा दिएकी थिइन्...