फागुन २०,
सप्तरी । शनिबारदेखि प्रारम्भ हुन लागेको मेची(महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका छन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ ।
अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले एमालेका जिल्ला...
बागलुङ । लागुपदार्थ दुव्र्यसनीलाई निरुत्साहित गर्न यहाँका आमाहरु सङ्गठित बन्न थालेका छन् । लागुपदार्थ दुव्र्यसनीमा दिनप्रतिदिन युवा फस्दै जान थालेपछि आमाहरु सचेतनासँगै अभियानमा सङ्गठित हुन थालेका हुन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारमा सञ्चालित आदर्श सञ्चार सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालयको समन्वयमा ‘दुव्र्यसनविरुद्ध आमाहरु’ अभियान सुरु गरेको हो । आमाहरुमार्फत दुव्र्यसनी रोक्ने प्रयासस्वरुप अभियान सुरु गरेको सहकारीले जनाएको छ ।
आफ्ना...
फागुन २०,
रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।
बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी...
Liwang (Rolpa), March 3: A tractor driver succumbed to road accident occurred at Simkhet, Korchanbang-5 in Rolpa district on Thursday.
The deceased has been identified as Aaite Singh BK of Kotgaun-7 in the district, according to Deputy Superintendent of Police Ram Prasad Gharti Magar.
The Madi Chaur bound tractor (Na 3 Ta 6988), coming from Gharti Gaun, met with an accident...
NANJING, March 3: (Xinhua) -- Six people died and more than 20 were injured after stormy weather hit east China's Jiangsu Province Wednesday afternoon, local authorities said Thursday.
Strong gales swept Wuxi and Yancheng cities, with a maximum speed of 110 km per hour, tearing off roofs and damaging billboards and power facilities, according to the meteorological observatory of Yancheng...
ANKARA, March 2 (Xinhua) -- A 5.5-magnitude earthquake hit Turkey's southeastern province of Adiyaman on Thursday, announced the Turkish Disaster and Emergency Management Authority (AFAD).
The quake occurred at 2:07 p.m. local time (1107 GMT) and aftershocks followed at magnitudes of 4.2 and 4.4.
The earthquake's epicenter was in the Samsat district of Adiyaman at a depth of 11.3 km, according...
एजेन्सी । युक्रेनमा बिहीबार भएको कोइलाखानी विस्फोटमा परी ११ जना कामदारको मृत्यु भएको युक्रेनले जनाएको छ । विस्फोटपछि करिब २० जना कामदार खानीभित्र फसेका छन् ।
घटनास्थलबाट छ जनालाई घाइते अवस्थामा उद्धार गरिएको युक्रेनी अधिकारीले बिहीबार बताएका छन् । युक्रेनको लभिव क्षेत्रमा रहेको खानीमा स्थानीय सयमअनुसार मध्याह्नमा करिब ३५ जना कामदार कार्यरत रहेका बेला उक्त विस्फोट भएको थियो ।
खानीमा...
एजेन्सी । टर्कीको दक्षिणपूर्वी प्रान्त आदियमानमा बिहीबार ५.५ म्याग्निच्युडको भूकम्प गएको टर्कीको प्राकृतिक प्रकोप तथा सङ्कटकाल व्यवस्थापन अधिकारीले बताएका छन् ।
स्थानीय समयअनुसार बिहीबार २ बजेर ७ मिनेटमा गएको भूकम्पपछि ४.२ र ४.४ म्याग्निच्युडको दुई वटा पराकम्पनसमेत गएको उक्त विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
आदियमानको सामसाट क्षेत्रमा रहेको जमिन सतहदेखि एघार दशमलव तीन किलोमिटर गहिराईमा केन्द्रविन्दू रहेको उक्त कार्यालयले जनाएको...
फागुन २०,
म्याग्दी। हुरीबतासले कक्षाकोठा भवनको छानो उडाउँदा म्याग्दीका तीनवटा विद्यालयको पठनपाठन प्रभावित भएको छ । बिहीबार दिउँसोको हुरीबतासले भवनमा क्षति गर्दा सयौँ विद्यार्थीको पठनपाठनमा समस्या भएको हो । भकिम्ली–२ मा रहेको मुसुङडोले, बेनपा–३ गौश्वाँराको राधाकृष्ण आधारभूत विद्यालय र अर्मन–७ नेटामा रहेको भारती प्राविको भवनको छानो हुरीले उडाएको सम्बन्धित विद्यालयले जनाएका छन् । विद्यालयका प्रअहरुका अनुसार जस्तापाताको छानो उडाउनुका साथै...
फागुन २०,
काठमाडौँ । कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार आज बन्द गरिएको छ । पाँच वर्षअघि त्यस क्षेत्रमा आजकै दिन आगलागी भई ६ जनाको मृत्यु भएका कारण सो घटनाको स्मरणमा बजार बन्द भएको हो । कालीमाटीस्थित फलपूmल तथा तरकारी बजार विकास समितिले उक्त घटनापछि प्रत्येक वर्ष फागुन २० गते कालो दिवसका रुपमा बजार बन्द गर्दै आएको जनाएको छ ।...
