Thursday, May 7, 2026
Home Blog Page 2186
फागुन २५, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र ७ गतेबाट गर्ने भनेको राष्ट्रिय एकता यात्रा ततकाललाई स्थगित गरेको छ । राप्रपाका प्रवक्ता भुवन पाठकले गत फागुन २३ गते सप्तरीमा भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिलाई दृष्टिगत गरेर पुर्वनिर्धारित राष्ट्रिय एकता यात्रा स्थगित गरेको जनाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ –‘ हाल मुलुकमा राष्ट्रिय एकता, सामाजिक सदभाव र चुनावको निमित्त...
फागुन २५, , काठमाडौं ।सप्तरीसहित, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बर्दियाका मुख्य बजारमा बन्दको प्रभाव परेको छ । सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले बुधबार दोस्रो दिन पनि तराई मधेसका जिल्ला बन्द गराएको छ । सप्तरीका बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् । मधेसी मोर्चा कार्यकर्ताहरुले बुधबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत पूर्व-पश्चिम राजमार्गको भारदह, कञ्चनपुर,...
फागुन २५, काठमाडौं । अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् । शनिअर्जुन–१ शनिश्चरे बजारमा करिब रु पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलँैचा निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले बिहान ४ देखि...
जानू काम्बाङ्ग लिङ्ग्देन फागुन २५, बेलायत । गायिका अमृता सम्बाहाम्फे लिम्बू ‘नुमाफुङ’ अर्थात् सुन्दर फूल बनेकी छन् । आफ्नै स्वर रहेको गीतको भिडियोमा उनी ‘नुमाफुङ’ बनेकी हुन् । गायन करिअरलाई अगाडि बढाइरहेकी यी गायिकाले एक गीतको भिडियोमा मोडलिङ आफैले गरेकी हुन् । ‘म त नुमाफुङ पो त’ बोल गीतको भिडियोमा अमृता पछिल्लो समयका चर्चित मोडल निराजन प्रधानसँग देखिँने भएकी छिन्...
लाल बहादुर विक फागुन २५, अछाम । राज्यले दलित समुदायका लागि लक्षित गरी छुट्याएको वजेट अछामका दलित समुदायले नपाएको गुनासो गरेका छन । गाविस, नगरपालिका र जिल्ला विकास समिति लगायत सरकारी निकायबाट छुटइएको बजेट आफुहरुले नपाएको गुनासो गरेका हुन् । वडा देखि जिल्ला विकाससम्मले दलितका लागि छुट्याएको रकम प्रकृयाका लागि मात्र वजेट छुट्याउने गरेको तर प्रयोग अन्य विकासका काममा भैरहेको दलित नेटवर्कका...
Pokhara, March 8: The Free Journalists Association Kaski on Tuesday feted journalist and a women's organization. The Association conferred awards on journalist Ishwori Poudel and Jalpadevi Women's Rescue Organization coinciding with its sixth anniversary and the International Women's Day. Poudel received Rs 5,005 in cash along with a shawl and a letter of appreciation as part of the award she received...
Phalebash (Parbat), March 8: A district court has extended the custody of as many as five persons detained in accusation of slaughtering a cow – Nepal's national animal. District Court Parbat issued the ordered for extension of the remand of Aite Darji, Naru Darji, Chabi Pariyar, Santu Darji and Jhilke Darji in order to facilitate further investigation. The District Police Office,...
फागुन २५, मोरङ । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो । यसअघि विराटनगर भन्सार कार्यालयको पर्खालको...
काठमाडौं । लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने...
फागुन २५, एजेन्सी । पाँच वर्ष नपुग्दै मृत्यु भएकामध्ये झन्डै एकचौथाई बालबालिकाको मृत्यु वातावरणीय प्रदूषणका कारण हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । सोमबार सार्वजनिक गरेका पछिल्ला दुई वटा ताजा प्रतिवेदनका अनुसार गत एक वर्षमा ५ वर्ष मुनिका १७ लाख बालबालिकाको मृत्युको कारण वातावरणीय प्रदूषण रहेको छ । वातावरणीय प्रदूषणअन्तर्गत घरभित्र तथा बाहिर हुने धुवाँ, धुलो, असुरक्षित पानी...