Thursday, May 7, 2026
Home Blog Page 2185
फागुन २६, काठमाडौँ । आफ्नो क्षेत्रभित्रका करदातालाई करको दायरामा ल्याउन स्नातकोत्तर तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको क्षमता उपयोग गर्ने गरी काठमाडौँ महानगरपालिकाले काम सुरु गर्ने भएको छ । राजस्व अनुसन्धान तथा करका दायरामा नभएका करदाताको तथ्यांक संकलनबाट काम सुरु गर्न विद्यार्थीको उपलब्धताका विषयमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले बताए । प्रमुख पौडेलका अनुसार विद्यार्थीलाई औपचारिक शिक्षासँगै व्यावहारिक एवम्...
फागुन २६ , काठमाडौ । तराईमा मात्र सुन्ने गरेको बोक्सीको घटना अब काठमाडौमापनि सुनिन थालेको छ । त्यो पनि शिक्षीत परिवार भित्र विवाह गरेको केही दिन मै श्रीमतीलाई बोक्सीको आरोप । यही फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि...
फागुन २६, कैलाली । कैलालीस्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालीको घरघरमा पसेर धम्याउन थालेको छ । सीमा क्षेत्रमा कल्भर्ट निर्माणको कारण देखाउँदै एसएसबीले हतियारसहित नेपाल भित्रिएर धम्याउन थालेको हो । हतियारसहित आएको एसएसबीको समूहले बुधबार राति आनन्दबजारका सर्वसाधारणलाई गालीगलौज गर्दै घर छाड्न धम्की दिएको स्थानीय बताएका छन् । एसएसबीले नेपाल प्रहरीकै सामुन्ने नेपाली पत्रकार हेमन्त न्यौपानेलाई फोटो खिचेको आरोपमा...
एजेन्सी, घरमा विशेषगरी भान्छामा मुसाले आतंक फैलाएको हुन्छ जसका कारण घरका सबै सदस्य तनावमा हुने गर्दछन् । मुसाबाट पार पाउनका लागि बजारमा स्प्रे, औषधी आदि इत्यादि ल्याएर त्यसलाई भगाउने गर्दछन् तर केही दिन भित्रै मुसाले भान्छामा डेरा जमाइसकेको हुन्छ । मुसा आफूलाई वरिपरिको वातावरण अनुकुल बनाउन सिपालु हुन्छन् । घरमा मुसा हुँदा खानेुकरा, लत्ता कपडा आदि इत्यादि खराब त...
फागुन २६, भक्तपुर । भक्तपुर जिल्लाका क्रियाशिल पत्रकारहरुलाई हरेक वर्ष पत्रकारिता पुरस्कार दिने उद्देश्यले बुधबार भक्तपुरमा ‘चन्द्र गंगा क्रियाशिल पत्रकारिता पुरस्कार’ अक्षयकोष स्थापना गरिएको छ । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला शाखाले स्थापना गरेको पुरस्कार अक्षयकोषमा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य एवं अधिवक्ता राजु खड्काले हिजो रु. ५० हजारको चेक हस्तान्तरण गरेका छन् । खड्काले आफ्ना बाबुआमा चन्द्र–गंगाको नाममा स्थापना...
फागुन २६, काठमाडौं । लायन्स क्लब अफ बालाजुले लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्क्टि ३२५ बि १ को आगामी २०७३ साल चैत्र ५ गते काठमाण्डौमा सम्पन्न हुन गइरहेको पांचौ डिष्ट्र्क्टि कन्भेन्सन्का लागि आप्mनो उम्मेदवार घोषणा गरेको छ । क्लबका पूर्व अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का पूर्व क्याविनेट सेक्रेटरी लायन मणि श्री रत्न बज्राचार्यलाई द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरको उम्मेदवारको...
Beni (Myagdi), March 9: Property worth Rs. 10 million was destroyed when a fire broke out inside the Balmandir foundation school in Dandakhet of Beni municipality-14. In the incident that took place on Wednesday night, a two-storey building of school was completed gutted. The administrative block, computer lab and library in the first floor were burnt to ashes in the...
फागुन २६, काठमाडौं । अहिले बजारमा निजि कम्पनिको पानी पूपत जार खुद्रा मुल्य ४५ देखि ५० रुपैयां पर्छ । तर सरकारी स्वामित्वमा रहेको खानेपानी संस्थानले बजारमा ल्याउन लागेको पानीको जार ५२ रुपैया पर्ने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको छ ।खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको...
फागुन २५, काठमाडौं । इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ । बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो । यो समूहको खेल क्रक्स बजारमा हुनेछ । समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान...
फागुन २५, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नाग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आजदेखि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले एक समारोहका बीच गरेका हुन् । विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् ।