आर आर क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल जीतको नजिक

438

चैत १५,
काठमाडौं । रत्न राज्य लक्ष्मी क्याम्पसमा मंगलबार बिहानदेखि सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको मत परिणाम आउन थालेको छ ।
जसमा एमाले निकट अनेरास्ववियुको प्यानलनै बिजयी हुने सम्भावना देखिएको छ ।
अनेरास्ववियुको तर्फबाट सभापतिमा तपेन्द्र शाही उम्मेदवार रहेका थिए । पछिल्लो मत परिणमा अनुसार अनेरास्ववियुले ६ सय ५१ र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनले ३ सय ९ मत प्राप्त गरेको अनेरास्ववियु कोषध्यक्ष झपेन्द्र खत्रीले नयाँ नेपाल न्युजलाई जानकारी दिएका छन् ।