डाक्टरले मेडिकल गर्न आएका युवतीलाई यसो गरेपछि

253

चैत १५,
काठमाडौं । होटल व्यवस्थापन विषय पढन चीन जान मेडिकल परीक्षणका क्रममा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डा.प्रशान्त भट्टलाई पक्राउ गरेको छ । १९ युवती मेडिकल परीक्षणका लागि भट्टको सिनामंगलस्थित स्पेस मेडिकल सेन्टरमा पुगेका थिए । मेडिकल जाँचका क्रममा उनले यौन दुर्व्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं परिसर प्रमुख एसएसपी छविलाल जोशीले पक्राउको पुष्टि गर्दै सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने बताए ।