Home Blog Page 2161
चैत १५, रुकुम । सडक खन्ने क्रममा सडकमुनि बनेको खाडलमा जम्मा भएको पानीमा डुबेर एकै घरका दिदिभाईको मृत्यु भएको छ । खाडलमा जम्मा भएको पानीमा डुबेर् विद्यालय जादैं गरेका दिदीभाइको मृत्यु भएको हो । डुब्दा भुम्या गाउँपालिका–७ महत बागटारेका ११ वर्षीया सपना बुढा र आठ वर्षीय जितमानको मृत्यु भएको हो । आज अपराह्न विद्यालय जाने क्रममा भाइ पानीमा डुबेको र उसलाई पानीबाट...
चैत १५, काठमाडौं । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ८३ रनले पराजित भएको छ । बङ्गलादेशको शेख कमल स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले नेपालसामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४२ दमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो । लगातारको...
चैत १५, काठमाडौं । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद...
चैत १५, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ । सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराए । ‘‘प्रारम्भिक...
चैत १५,म्याग्दी। बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी भिमनाथ पोख्रेलले अञ्चल यातायात व्यवस्था समितिले यस अघिनै गरेको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याइएको मात्र हो...
चैत १५,चितवन। चितवन नारायणगढकी २९ वर्षीय सुष्मा थापाले पहिलो ‘मिसेस’ चितवनको ताज पहिरिएकी छिन् । गएराति चितवनस्थित क्यान्सर अस्पतालको अडिटोरियम हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतियोगिलाई उछिन्दै थापाले पहिलो मिसेस चितवनको ताज पहिरिएकी हुन् । एक सन्तानकी आमा उनले ‘योर च्याइस’ अवार्ड र पर्सनालिटी अवार्डसमेत हाता पारिन् । ताजसँगै सुष्माले रु ५० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् । सो...
केही विद्यार्थी संगठनको बहिस्कारकाबीच प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अगाडि बढेपछि तनाव उत्पन्न भएको छ । त्यसैक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् । उच्च सुरक्षाका बीच आरआर क्याम्पसमा मतदान भइरहेको छ । बाहिर भने नाराबाजी भएको छ र तनाव बढ्दो छ भने सर्वसाधारणलाई समेत त्यस क्षेत्रमा आवत जावतमा निषेध गरिएको...
चैत १५, पाल्पा। पाल्पा जिल्लाको बगनाँसकाली गाउँपालिकास्थित बराङ्दीको महामृत्युञ्जय शिवासन क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । महामृत्युञ्जय शिवासन क्षेत्रमा १४ फिट उचाइ, आठ फिट चौडाइको शिवको मूर्ति स्थापना गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको हो । तीनहजार ३०० किलोग्राम शुद्ध तामा र पित्तलको ध्यान मुद्रामा शिव देवताको मूर्ति स्थापनाले आन्तरिक पर्यटक आकर्षण गर्ने स्थल बन्दै गएको हो । यस...
लाल बहादुर विक चैत १५, अछाम । दुरदराजका महिलाहरु अझै विवेद र हिंसा खेप्न बाध्य छन् । अछामका दुरदराजका महिलाहरु अझै विवेद र हिंसा खेप्न वाध्य भइरहेको पाईएको छ । जिल्लामा महिला अधिकारको क्षेत्रमा विभिन्न संघ संस्थाहरु कार्यरत भएपनि महिलाहरु अधिकारको बारेमा अनविज्ञ छन् । अछाम जिल्लामा महिला हिंसा सामाजिक समस्याको रुपमा जरो गाडि बस्दै आएईरहेको छ । ...
लाल बहादुर विक चैत १५, अछाम । मङ्गलसेन नगरपालिका वडा नम्वर १ कुन्तिवण्डालि ढुङ्गानिमा एक ९ वर्षिय बालकको भिरबाट खसेर ज्यान गएका ेछ । मंगलसेनका स्थानिय नेत्र साउँदका छोरा तपेन्द्र साउँदको लेकबाट गाउँ तर्फ आउने क्रममा अप्ठ्यारो भिरको बाटोमा लडेर मृत्यु भएको हो । भिरको बाटो अप्ठ्यारो भएका कारण एक्कासि बाटोदेखि करिब २०० मिटर तल खसेका साउदकोे घट्ना स्थलमै ज्यान गएको...