Home Blog Page 2131
फागुन ९, काठमाडौं । नेकपा माओवादीबाट नेता रामबहादुर थापा बादलले सरकारमा पार्टीको नेतृत्व गर्ने सम्भावना छ । उनी उपप्रधानमन्त्री हुनेछन् । अर्को मन्त्रालय तय भएको छैन । तर, उनले भने गृह दाबी गरेका छन् । यसअघि अर्थमन्त्री बनिसकेका वर्षमान पुनले यसपटक गृहमा दाबी गरेका छन् । मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् । जनार्दन शर्मा...
फागुन ५, भक्तपुर । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जाल प्राविधिक तथा व्यावसायिक शिक्षाको कक्षा स्नातक तहसम्म संञ्चानल गर्न माग गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय विद्यालयको राष्ट्रिय भेलाले विभिन्न सात बुदाँमा निर्णय गर्दै सरकारीस्तरबाट मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता विद्यायलयलाई उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । देशभरका २ सय ८४ बिद्यालयमा संचालित...
-जम्बला लामापृथ्वीको जनावर तथा मानवमा आवद्ध भएको लोसार अर्थात वर्ग । जस्तै की अब भर्खरै सुरु हुन गइरहेको (खि.स.फो.) अर्थात पुरुष माटोतत्वको कुकुर वर्ग सुरु हुनेवाला छ । २१४५ को प्रथम महिना अब आउने फागुन ४ गतेदेखी सुरु भई फागुनको १८ गते समाप्त हुनेछन् । अर्थात लोसारको पूर्ण विधि यहिनै हुन । सुरु तिथि १ बाट समाप्त तिथि १५...
फागुन ३, काठमाडौं । राजनीतिक पहुँचका आधारमा काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्षले आफ्ना नातेदारलाई पशुपती क्षेत्र विकास कोषको नियम विपरित मेला, महोत्सव सञ्चालनको स्विकृति दिएको खुलेको छ । विगत बर्षमा पनि पशुपतिनाथ मन्दिर परिसरमा चाडपर्बको समयमा हुने मेला महोत्सव गर्नका लागि पशुपति क्षेत्र बिकास कोषले टेण्डर आव्हान गर्ने गरेकोमा कोषसँग समन्वय नै नगरी बोलपत्र विना नै वडा...
फागुन ३, प्रधानमन्त्रीमा नेकपा एमाले केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । तर तीन महिनाअगाडीदेखि चल्दै आएको बाम एकता भने कहिले हुन्छ भन्न सकिने स्थिती छैन् । एमाले र माओवादी केन्द्रबिच सिैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि एकताबारेमा स्वयम दुई पार्टीकै नेताहरु अन्यौलमा देखिन्छन् । माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा २१ औं सताब्दीको जनवाद र माओवाद समेत हुनुपर्नेमा...
-राजकुमार लामिछाने चिलाइरहेको थियो हो बेस्सरी चिलाइरहेको थियो खप्न गारो आफै भेट्न सारो छटपटाहाटको बढ्दै थ्यो पारो म चिच्याइरहेको थिए ‎उ आयो हो उ आयो धेरै पछि उ आयो कन्याइदियो म शान्त भए हो म शान्त भए तर लुतो थियो त्यो लुतो ठिक भाको छैन ए सरकार ए मेरो प्रगतिशील सरकार अब मलाइ कन्याउने काम मात्र नगरेस है।म कापिरहेको धेर भो पेटिको बेड नापिरहेको धेर भो कमिजका आँखाले चियाहेको पनि धेर भो तिम्रो राजधानीले...
नयाँ नेपाल न्युज फागुन ३, काठमाडौं । नवनियूक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको सपथ लिएका हुन् । ओलीलाई राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डसहितका नेताले ओलीको प्रधानमन्त्रीको दावी...
फगुन १, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु छिचोलिने काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि...
फागुन १, इलाम । जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतकोे स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ । चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको हो...
फागुन १, जाजरकोट । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ । त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताए । दैनिक ६...