फागुन १०,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । दुई नेताले आफूहरुको छलफल नटुंगिएको र भोलि थप कुराकानी...
काठमाण्डौं । चर्चित हाँस्य श्रृंखला ‘भद्रगोल’ की चर्चित कलाकार रक्षा श्रेष्ठ आमा बनेकी छन् । भद्रगोलको चरित्रमा चर्चा कमाएकी रक्षाले आमा बन्दा पनि चर्चा पाएकी छन् । तर, उनी रियल लाइफमा नभई रिल लाइफमा मात्र आमा बनेकी हुन् । गायक तथा संगीतकार तुला पर्वत पछिल्लो समय निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । तुलाले निर्देशन गरेको नयाँ गीत ‘जुन...
नयाँ नेपाल न्युज
फागुन ९,
काठमाडौं । २०७१ साल साउन २१ गते प्रहरीले काठमाडौंको भीमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टरमा मारेको थियो । चरी एमाले निकटका गुण्डा नाइके चरीमाथि इन्काउटर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए । दोस्रो पटक २०७२ साल भदौ ३ गते प्रहरीको जवाफी फायरिङमा सामाखुसीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका ‘घैँटे’ भनिने कुमार...
काठमाडौं । पूर्वी युरोपेली मुलुक टर्कीले नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट सुविधा रोक्ने संकेत गरेको छ । नेपालबाट हुँदै आएको ठूलो परिमाणको निर्यातमाथि नै टर्कीले शंका व्यक्त गरेको छ । नेपालले वार्षिक करिब आठ अर्ब रुपैयाँको धागो टर्की निर्यात गर्छ । भन्सार छुट सुविधा रोक्ने संकेत गरेसँगै धागोको निकासी प्रभावित हुने जोखिम बढेको छ । करिब एक...
फागुन ९,
काठमाडौं । पछिललो समय नेपालमा चर्चित मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका गुण्डा हुन् ।
असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका ब्यवसायीलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु १’ भनेर फोन गरे । धम्की दिए ।
२०७३ पुस...
फागनु ९,
भक्तपुर । न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्र्तगत न्यायिक निकायका प्रमुखका रुपमा रहनु भएका उपमेयरहरुलाई समानतापुर्वक न्याय गर्न अभिप्रेरित गर्दै समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका चारै उपमेयरहरुलाई न्यायको तराजु लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला अदालतका प्रमुख न्याधिस भोजराज शर्माले स्थानिय...
काठमाडौं । फिल्म ‘पञ्चायत आगामी चैत २ गतेदेखि प्रदर्शनमा आउने छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा नायिका नीता ढुंगाना र अभिनेता सरोज खनालको मुख्य भूमिका छ । ‘पञ्चायत, जसले त्यो कालखण्डको पत्याउँनै नसकिने इतिहास हेर्न पाओस्, लेखक तथा निर्देशक अधिकारी भन्छन्, सात वर्ष अघि बनेको क्रिप्ट आज आएर पर्दामा उतार्नु चानचुने कुरा होईन । झोलापछि...
फागुन ९,
काठमाडौं । छायाँकन सकिएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘चङ्गा’ ले प्रदर्शन मिति तय गरेको छ । आउँदो सालको जेठ २५ लाई औपचारिक रुपमा फिल्मको प्रदर्शन मिति तय गरिएको किशोर भण्डारीले जानकारी दिए । ’चङ्गा’ लाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । फिल्म निर्माण टिम र एफडी कम्पनिबीच मंगलबार मात्रै वितरण सम्झौता भएको हो । फिल्मको...
फागुन ९,
जाजरकोट । जाजरकोटमा खेताला राखेर शिक्षकको जागीर खाने दुई जनाको जागिर गएको छ ।
जिल्लाको नलगाड नगरपालिका वडा ४ मा रहेको भानुभक्त प्राथमिक विद्यालयका शिक्षक कैलाशसिंह खत्री र वडा नं ५ मा रहेको ज्ञानोदय प्राथमिक विद्यालय वाउसीखोलामा कार्यरत शिक्षक वीरजीत घर्तीले लामो समयदेखि खेताला शिक्षक राखेर जागिर खाएको पाईएपछि जागिरबाट अबकास दिईएको नलगाड नगरपालिका शिक्षा शाखाले जनाएको छ...
फागुन ९,
काठमाडौं । काठमाडौंमा होलीमा जबर्जस्ती रङ र लोला हानेमा प्रशासनले कारबाही गर्ने भएको छ । फागुन १७ गते पर्ने होलीमा स्वीकृतिबेगर रङ दल्ने र लोला हान्ने गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गरी मर्यादित र शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह गरेका छन् ।










