Home Blog Page 2023
जेठ ४, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा...
जेठ ४, डडेल्धुरा । भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक बसौटी विद्यालयमा एक विद्यार्थी निर्घात कुटिएका छन्। गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीमाथि निर्घात कुटपिट गरेको हुन्। परशुराम नगरपालिका–२ गोगनका १२ वर्षीय राम कामीलाई स्केलले हानेर टोउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले...
जेठ ४, डोटी । डोटीमा चट्टयाङ लागेर सात जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका ७ पाँकरीको कोईरेलीमा बिहिबार मध्यराती घरमा चट्टयाङ्ग पर्दा उनिहरु घाइते भएका हुन्। घरमा सुतिरहेका प्रेम पार्की नमसरी पार्की, धौली पार्की कमली पार्की, धौली बिक, दिले पार्की र बिरमा पार्की घाइते भएको सिलगढी नगरपालिका ७ का अध्यक्ष कर्ण बिष्टले बताए। छ...
जेठ ४, काठमाडौं । दसबुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा काठमाडौंमा सम्पन्न सम्मेलनले नेपाली सञ्चारमाध्यम समावेशी बनाउन र मातृभाषामा गरिने पत्रकारितालाई प्राथमिकता दिन सुझाव दिएको छ । सम्मेलनपछि बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा मातृभाषा पत्रकारितालाई संरक्षण, संवर्धन गर्दै विकास गर्न राज्यस्तरबाटै नीतिगत...
जेठ ३, गोरखा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा।बाबुराम भट्टराईले भूकम्प पीडितले पाउने अनुदानबाट घर बनाउने भएका छन्। छोरी मानुषीयमीको नाममा रहेको जग्गामा भट्टराईले जन्मथलो खोप्लाङ १ बेल्बासमा घर बनाउने भएका हुन्। ‘बाले जग्गा मेरै नाममा गरिदिनु भएको छ’ मानुषीले भनिन् ‘पुरानो घरलाई मर्मत गरेर जोगाएर राखेर नयाँ घर बनाउन लागेका हौँ ।’ ...
-हेमराज ढकाल जेठ ४, भक्तपुर । आफ्नो पार्टीभित्र मात्र होइन अन्य पार्टीका नेता र कार्यकर्ता माझपनि एक लोकप्रिय व्यक्तिको निधनले भक्तपुर जिल्लाका धेरैको मन दुःखी भएको छ । उहीँ पुरानै कोट र ढाका टोपीले नै आदर्शता र निष्ठालाई प्रतिबिम्बित हरिशरण लामिछाने एक आर्दश व्यक्तिको रुपमा चर्चित थिए । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटमा वि.स २०२४ साल फागुन ११ गते...
जेठ ४, बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात श्रीमान् भ्लाद स्ट्यान्स्यूसँग अलग्गिसकेकी छिन् । अप्रिलको अन्तिम हप्तामा यी दुई अलग्गिएको खबर सार्वजनिक भएको थियो । त्यतिबेला आफूले बच्चासमेत गुमाएको सोफियाले जानकारी दिएकी थिइन् । उनले बच्चा गुमाउनुको पीडा सोसल मिडियामा बारम्बार बयान गर्ने गर्छिन् । यस्तैमा उनले बिहिबार इन्टाग्राममा एउटा फोटो सेयर गरेर ‘बच्चा गुमाएपछिको आफ्नो शरिर’ भन्दै क्याप्सन...
नागरिक दैनिक- जेठ ४, बनेपा । स्थानीय सरकारका रूपमा रहेका काभ्रेका १३ वटा स्थानीय तह ९६ नगर र ७ गाउँपालिकाले वर्षभरिमा दिएका सेवा–सुविधाप्रति स्थानीय नागरिकले मिश्रित प्रतिक्रिया दिएका छन्।‘नगररगाउँपालिकाको अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै समृद्धिको अभियान थाल्नुपर्नेमा विगतकै वृद्धभत्ता बाँड्ने, टोल घुम्ने र सिफारिस गर्नेभन्दा माथि उठ्ने क्रियाकलाप भएको देख्दिनँ’, धुलिखेल नगरपालिकामा २०५४ सालको निर्वाचनपछि २०५८ सम्म नगर परिषद्को...
नागरिक दैनिक- जेठ ४, काठमाडौं । विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो।यस्तो कामका लागि सामान्यतः निजी क्षेत्रलाई अवसर दिइने...
नयाँ पत्रिका दैनिक- जेठ ४, काठमाडौँ । साढे सात महिनादेखिको एकता प्रयासलाई निष्कर्षमा पु(याउँदै दुई ठूला वाम दल एमाले र माओवादी केन्द्रले बिहीबार नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । ६९ वर्षको टुटफुटको कम्युनिस्ट आन्दोलनको इतिहास ‘ब्रेक’ गर्दै जनमतका आधारमा इतिहासकै बलियो पार्टी गठन भएको छ । एकतासँगै शीर्ष नेताहरूले देशमा स्थिरता र समृद्धिका लागि नयाँ अध्याय सुरु भएको बताएका छन् । राष्ट्रिय...