जेठ ६,
काठमाडौं नेपाल प्रहरीले सरकारको निर्देशनमा मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाएको भन्दै वान स्टेप सेन्टर र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्क अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले ओएससी र भिएलएनका सञ्चालक श्रेष्ठलाई पक्रिएको...
जेठ ६,
महोत्तरीको । जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन जाँदा डाक्टरले गाली गर्छन् र यसैगरी...
जेठ ६,
भक्तपुर । नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ ।
जेठ ६,
डोल्पा । हिमाली जिल्ला डोल्पामा धान रोपाई सुरु भएको छ। मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगायतका बस्तीहरूमा गरिँदै आएको छ। जिल्लाको अधिकाशं भुगोल भिरालो एवं सिँचाई सुविधा विहिन भएकाले कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ। धान रोपाई सिमित क्षेत्रमा मात्रै...
जेठ ६,
क्युवा । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरूको संख्या ११० पुगेको छ। क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरू ११ जना विदेशी नागरिक छन्। मृत्यु भएका विदेशीहरूमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन्। दुर्घटनामा परेका...
जेठ ६,
काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको सदस्यमा अर्थमन्त्री, सञ्चार राज्यमन्त्री तथा पत्रकार समेत परेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भइ जेठ ३ गते नवगठित नेकपाको केन्द्रीय कमिटिमा अर्थमन्त्री युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, पत्रकार विष्णु रिजाल समेत परेका छन्। संवैधानिक पदमा पुगेका सहित केहीको विदाई नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट...
जेठ ६,
चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको चितवनको खैरहनी क्षेत्रमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यको अवस्था बारे अनुगमन थालेको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका ९ सुर्तनामा महाशाखाका डा। हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको विज्ञ टोलीले त्यहाँका स्थानिय वासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा अनुगमन थालेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार...
जेठ ४,
भक्तपुर । राष्ट्रिय जनता पार्टी नेपाल राजपा नेपाल का अध्यक्ष मण्डलको बैठक बसिरहेको छ ।अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवास सानो ठिमीमा बैठक बसिरहेको छ । संयोजक ठाकुर अस्वस्थ्य रहेको कारण उनकै निवासमा बैठक बसिरहेको बताइएको छ । २३ दिनपछि राजपा नेपालको अध्यक्ष मण्डलको बैठक बसेको हो ।
जेठ ४,
काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् ।माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन्...
जेठ ४,
काठमाडौं । गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘लम्फू’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माता शक्तिबल्दभ घोरासैनीले बताए । ेचलचित्र प्रदर्शनमा आएको पहिलो र दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण र आइतबार नेपाल बन्द र झरीको कारण दर्शकको उपस्थितिमा केही प्रभाव देखिए पनि चलचित्रले भने राम्रो ब्यवसाय गर्न सफल भएको निर्माताको भनाई रहेको छ । ‘ब्यवसायिक...









