जेठ ४,
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ । लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गर्नुभएको हो । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयोे । वार्षिक...
जेठ ३,
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा आज नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । सम्झौता अन्र्तगत एनसिसि बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा...
जेठ ३,
काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले काँगे्रसमा नेतृत्वको अभाव देखिएको बताएका छन् । पूर्वराष्ट्रपति यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रीत हुन पनि नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिएका छन् ।
प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै...
जेठ ३,
काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको छ । यो पार्टी सञ्चालनमा निर्णायक हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ । हाइकमाण्डमा दुई...
जेठ ३ ,
झापा । विद्यालय जान घरबाट हिँडेका विद्यार्थी बिहीबार बिहान १०ः३० बजे बिर्तामोडको मुक्तिचोकमा ट्राफिक प्रहरीलाई सघाउँदै थिए । ट्राफिक नियम पालना नगर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले धमाधम रोके । ती सवारीका चालकलाई विद्यार्थीले सडकमै ट्राफिक नियम सिकाए । र, हातमा चकलेट अनि फूल दिएर बिदा गरे । यो दृश्य सबैले रमाइलो मानेर हेरिरहेका थिए । बिर्तामोडस्थित एमिटी...
जेठ ३,
पाल्पा । पाल्पामा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दैगएको छ । थोरै रकममा धेरै सेवा सुविधा पाउने भएपछि अधिकांश व्यक्ति स्वास्थ्य बीमातर्फ आकर्षित भएका हुन् । वि।सं २०७३ पुस ११ देखि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा १७ हजार घरपरिवारले बीमा गराएका छन् ।
स्वास्थ्य बीमामार्फत रु दुई हजार ५०० मा परिवारका पाँचजना सदस्यसम्मका लागि रु ५०...
जेठ ३,
काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार १.६४ बिन्दुले उकालो लागेर एक हजार ३३९.६५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२३ बिन्दुले बढेर २८२.३० बिन्दुमा पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०...
जेठ ३,
काठमाडौं । निकै लामो समयको जोड घटाउपछि नेकपा एमाले र माओवादी केनद्र एक भएका छन् । नयाँ पार्टी मिलेर बन्ने नेपाल कम्युनिस्ट पार्टी ४३ सदस्यीय स्थायी कमिटी रहेको छ । जुन कमिटि यस प्रकार रहनेको छ । जसमा एमालेको तर्फबाट २५, माओबादी केन्द्र बाट १८ जना रहेको एक नेताले नयाँ नेपाल न्युजलाई बताए ।
एमालेको तर्फबाट
१. केपी शर्मा अोली,...
जेठ ३,
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा रहँदै आएको सिन्डिकेट तोड्ने घोषणा गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले बिहिबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै सो घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री विष्टले मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्फबाट खारेज गर्ने जानकारी दिए । यद्यपि, मलेसियाको सरकारले नै मलेसिया आउने विभिन्न देशका कामदारमाथि यो शुल्क...
जेठ ३,
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता भुवन पाठकले आज जानकारी दिनुभयो । यही जेठ ७ गतेदेखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुहुने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र...










