जेठ १५,
बीबीसी-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनको जून १२ मा हुने भनिएको शिखरवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मून जे-इन पनि सहभागी हुनसक्ने सम्भावना दक्षिण कोरियाली अधिकारीहरूले व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालयले मूनको सम्भावित सहभागिताबारे प्रारम्भिक चरणमा छलफल भइरहेको जानकारी दिएको छ ।ट्रम्प-किम शिखरवार्ता अघि गरिने अन्य छलफलको प्रगतिका आधारमा मूनको...
जेठ १५,
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर,...
जेठ १५,
म्याग्दी । म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।
बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो । गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि उपचारकै क्रममा आइतबार दिउँसो अस्पतालका चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी...
जेठ १४,
काठमाडौँ । नेपाल प्रहरीले बाघको छाला बिक्री गर्ने तयारीमा रहेका चार जनालाई आज पक्राउ गरेको छ । बैतडी घर भई काठमाडौँ बस्दै आएका श्यामसिंह कार्की, प्रवीण्सिंह रावल, जीतेन्द्र रावल र विनोदप्रसाद भट्टलाई बाघको छाला बिक्री गर्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बाघको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी...
जेठ १४,
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिनुभयो ।...
जेठ १४,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सूनपा–५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा यहाँका २१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई दौरासुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा १० महिलालाई धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गरिनाका साथै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका समावेशी सचिव अमर भुजुलाई सम्मान गरिएको थियो...
जेठ १४,
सरकारले यस वर्षको गणतन्त्र दिवसमा ८ सयभन्दा बढी कैदी–बन्दीको कैद मिनाहा गर्ने भएको छ। कैद मिनाहाका लागि सरकारसमक्ष नाम सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले बताए
सरकारले प्रत्येक वर्ष विशेष अवसरमा कानुनअनुसार कैद मिनाहा गर्न मिल्ने कैदी–बन्दीको कैद मिनाहा गरी उनीहरूलाई छाड्दै आएको छ। विभागका अनुसार अहिलेसम्म देशभरिका कारागारमा २० हजार ८ सय १५ कैदी–बन्दी रहँदै...
जेठ १४,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ। आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी सुरु भएका दुवैतर्फका अधिकारीहले जनाएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व...
जेठ १४,
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि जितपुर चार नम्बरसम्म जोड्ने तौलिहवा–जितपुर सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नति गर्दै कालोपत्रे गरिने भएकाले एक महिनाका लागि सडक चौबिसै घण्टा बन्द गरिएको डिभिजन सडक कार्यालय शिवपुर कपिलवस्तुका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए। तौलिहवा–जितपुर सडकको जितपुरदेखि ओदारीको विभिन्न खण्डमा कालोपत्रे हुने भएकाले सोमबारदेखि एक महिनासम्म सडक...
जेठ १४,
रसिला होमागाई
भक्तपुर । मानव इतिहालाई हेर्दा र्काल माक्सले भनेकाछन् कि जुनसुकै समाजमा दुई वर्ग हुन्छ । एक शोषक र अर्को शोषित । समाजको त्यो वर्ग हो जोसँग उत्पादनका साधाहरु हुन्छन त्यसलाई शोषक र जोसँग बाच्ने आधार श्रम बाहेक केहि छैन त्यो वर्ग शोषित हो । यी दुई वर्ग विच द्दन्द्द हुन्छ र द्दन्द्द बाट नै...









