नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री By NayaNepalNews - May 27, 2018 129 Share FacebookTwitterPinterestWhatsApp जेठ १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदैछन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरी जवाफ दिँदैछन् भने त्यसपछि राष्ट्रियसभामा जवाफ दिने कार्यक्रम छ।