-सुशिला पौडेलमेरो कल्पनाको क्यानभासमा
बर्सौदेखि कोर्दै आएको मेरो
स्वप्न राजकुमारको तस्बिर
खै कुनबेला मन एकोहोरिएछ
रंग खेलाउँदा खेलाउँदै
कूची चलाउँदा चलाउँदै ।ऊ ऊ जस्तै छ
ऊ कुनै हिमाल होइन
कुनै लेकसङ्ग नमिल्ने
कुनै बेसीले नछोएको
भौगोलिकता र भौतिकताबाट पर
न ऊ सागर हो न ऊ कुनै क्षितिज नै
न ऊ देउराली हो न कुनै देव नै
उसैको ओठको अलिकति मुस्कान चोरेर हाँस्छ
मेरै आँखा छलेर मैले नै बनाइदिएका ओठहरुले ।म नियाली रहेछु मेरै क्यानभासमा
मलाई...
जेठ १९,
रामपुर । कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए । नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।...
जेठ १९,
काठमाडौँ । सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम...
जेठ १९,
महोत्तरी । गतवर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहतस्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो । सो रकममध्ये बाढीबाट क्षति भएका...
जेठ १९,
सुर्खेत । माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि यहाँ शुरु भएको छ । सो कार्यक्रमको कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधि सभाका सांसद धुव्रकुमार शाहीले उद्घाटन गर्दै खेल जगतमा कर्णाली प्रदेश अब्बल रहेको बताए । गिनिज बुक अफ द वल्र्ड रेकर्ड हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको गरिमालाईमाथि राख्न सहयोग पु¥याएको उनको तर्क...
जेठ १९,
एजेन्सी । एक्टर केविन स्पेसीपछि एक अर्का हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप लागेको छ ।समाचारका अनुसार ८० बर्षका मार्गन फ्रीमैनमाथि आठ महिलाले शारिरीक शोषणको आरोप लगाएका छन् ।सीएनएनले ती १६ महिलासँग कुरा गरेको छ, जसले मार्गनसँग काम गरेका थिए । यी मध्ये आठले आरोप लगाएका छन कि कामको बेला उनीहरुलाई गलत तरिकाले छोए र शरीर र कपडाका विषयमा...
जेठ १९,
काठमाडौं । पछिल्लो दुई दिन लगातार देशका तीन स्थानमा भूकम्प गएको छ । बिहिबार दैलेख र गोरखा तथा शुक्रबार दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । गोरखा र दोलखामा गएको भूकम्प २०७२ बैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको र दैलेख केन्द्रबिन्दु भएर गएको भने नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ...
जेठ १९,
एजेन्सी । गुगल अमेरिकाको रक्षा मन्त्रालयका लागि कृत्रिम गुप्तचरीको काम गर्ने सम्झौताबाट बाहिरिएको छ ।न्यूयोर्क टाइम्स र द इन्टरसेप्टको रिपोर्ट अनुसार गूगलले यो कदम आफ्ना कर्मचारीको विरोधपछि उठाएको हो ।गूगलको शीर्ष सूत्रको भनाई छ कि वरिष्ठ कार्यकारी अधिकारी डीएन ग्रीनले कर्मचारीसँग यो सम्झौता आगामी बर्ष मार्चमा सकिएपछि अगाडि नबढने बताएका छन् । गूगलका दुई कर्मचारीले मेवन नामको यो...
जेठ १९,
काठमाडौं । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ ।यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री...
जेठ १७,
भक्तपुर । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकाश निर्माणको कार्यमा प्रतिस्पर्धा चलेको छ । निर्वाचन भएको मितिले एक वर्ष समय पुरा गरेका जनप्रतिनिधिहरुले आफ्नो नगर र वडामा विकाशको लागि सधै सक्रिय भइरहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ का वडाअध्यक्ष किरण थापाले नगरपालिकाले विनियोजित गरेको बजेटको करिब ९० प्रतिशत विकाश बजेटको काम सम्पन्न भएको बताएका...










