जेठ १८,
काठमाडौं । सत्तारुढ नेकपाका सांसदहरूले अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमाथि गम्भीर असन्तुष्टी जनाएका छन्। बजेटले राजनीतिक उद्देश्य पूरा गर्नेगरी नआएको समेत प्रतिक्रिया दिएका छन्। शुक्रबार सदनमा गरिएको छलफलमा नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नी सापकोटाले बजेटले राजनीतिक प्राथमिकता नबुझेको बताएका हुन्। ुलेख्न पर्ने च्याउ, लेखियो स्याउु सापकोटलो भने ुत्यही...
जेठ १८,
पाल्पा । पाल्पामा बस दुर्घटना १२ जनाको मृत्यु भएको छ। भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन(४ का विष्णुमान बज्राचार्य, तानपा–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा(६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा(४ कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, तानपा–२ लोकनाथ ढकाल, तानपा–३ कमला कार्की, वसन्ती खाँण, तानपा(६ गीता बुढाथोकी रहेको जिल्ला प्रहरी...
जेठ १८,
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ। फोरमबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र अर्का नेता मोहम्मद इस्तियाक राई सरकारमा सहभागी हुने स्रोतले बताएको छ। उनीहरुले शुक्रबार दिउँसो ३ बजे शपथ लिन कार्यक्रम रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार फोरम अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीको शपथ लिनेछन् भने राईले शहरी विकास मन्त्रीको...
जेठ १८,
काठमाडौं । इटहरीमा तरुण दलका क्षेत्रीय सभापति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालयले क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको हो। भाउजुलाई ज्यानमार्ने धम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घरायसी विवादमा उनले धम्की दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ। केही दिन अघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई पनि प्रहरीले गुण्डागर्दीको आरोपमा पक्राउ...
जेठ १८,
पोखरा । “घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,”– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भने । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस ठाउँमा सिमेन्टको प्रयोग बढेको उन्ले बताए । “सिमेन्टका संरचना बन्ने...
जेठ १८,
काठमाडौं । साउन ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पण्डित बाजेको लौरी’को गीत रिलिज गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले फिल्ममा समावेश चोली तुना बोलको गीत रिलिज गरेको हो। सार्वजनिक उक्त गीतमा श्रीकृष्ण मल्लको संगीत रहेको छ। गीतमा कृष्ण केसीको शब्द रहेको छ भने संगीतकार मल्ल र मीना निरौलाको स्वर रहेको छ।...
जेठ १८,
बैतडी । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन भएर बन्द हुने अवस्थामा पुगेपछि जिल्लाका सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन्। अंग्रेजी माध्यमबाट पढाइ हुने निजी विद्यालयमा विद्यार्थीको संख्या बढेको ठहर गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजीबाट पठनपाठन सुरु गरेका हुन्। नयाँ शैक्षिक सत्र २०७५ बाट जिल्लामा अहिले १८ बढी विद्यालयले आधारभूत तहमा अंग्रेजीका माध्यमबाट पठनपाठन...
जेठ १८,
खोटाङ । हावाहुरीले घर भत्काउँदा खोटाङमा एक महिलाको किचिएर मृत्यु भएको छ। बिहीबार साँझ पानीसँगै चलेको हावाहुरीले घर भत्काउँदा खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ६० वर्षीया कालीमायाँ विश्वकर्माको ज्यान गएको हो। छिमेकी हरि राईले छाडेको रित्तो घरमा बसेकी विश्वकर्मालाई भत्किएको घरको बलौले किचेको इलाका प्रहरी कार्यालय खोटाङबजारका सई पवनकुमार यादवले बताए। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी...
जेठ १८,
रुकुम । रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रोपाइँ सुरु गरिएको छ। सिँचाइ हुने खेतहरुमा रोपाइँ सुरु गरिएको हो। सिँचाइ नहुने पाखा खेतहरुमा भने असारमा मात्रै रोपाइँ हुनेछ। समयमा पानी नपर्दा मकै नरोपेरै रोपाइँ गर्न लागेको कृषक गणेश केसीले बताए। ‘यतिबेला कृषकहरुको मानो छरेर मुरी फलाउने बेला भएकोले यसैमा ब्यस्त छौं।’ उनले भने। चौरजहारी क्षेत्रका नार्जी, धुल्याखेत, डाँडाखेत, खोलागाउँ...
जेठ १८,
विश्वकप फुटबलको इतिहासमा निकै अनौठा र आश्चर्यलाग्दा घटना भएका छन्। यस्तैमध्ये एक हो विश्वकप फुटबलको ट्रफी चोरीको घटना, त्यो पनि एक पटक होइन तीन–तीन पटक। विश्वकपको ट्रफी पहिलो पटक सन् १९६६ मा इग्ल्याण्डबाट चोरी भएको थियो। १८ क्यारेटको सुनले बनेको विश्वकपको ट्रफी अहिलेको भन्दा पुरानो आकारमा सानो तर निकै आकर्षक थियो।










