८० बर्षका हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप

199

जेठ १९,
एजेन्सी । एक्टर केविन स्पेसीपछि एक अर्का हलिउड एक्टरमाथि यौन उत्पीडिनको आरोप लागेको छ ।समाचारका अनुसार ८० बर्षका मार्गन फ्रीमैनमाथि आठ महिलाले शारिरीक शोषणको आरोप लगाएका छन् ।सीएनएनले ती १६ महिलासँग कुरा गरेको छ, जसले मार्गनसँग काम गरेका थिए । यी मध्ये आठले आरोप लगाएका छन कि कामको बेला उनीहरुलाई गलत तरिकाले छोए र शरीर र कपडाका विषयमा भद्दा मजाक गरे । मार्गनले द शाँशांक रिडेम्पसन, बैटमैन ट्राइलोजी, इक्निवक्टसजस्ता फिल्ममा काम गरेका छन् ।