सांगीतिक बजारमा तहल्का मच्चाउदैं हे मेरी सिर्जना र टयाक्सी मोटरकार

220

जेठ २३,
काठमाडौं । केही समय अगाडी सार्वजनिक भएको दुई गीतले सांगीतिक बजारमा तहल्का मच्चाउन थालेका छन् । युटुबमा सार्वजनिक भएको केही दिनमा नै दर्शकहरुको राम्रो माया पाएको छ ।
https://www.youtube.com/watch?v=2sq6D_WaHXk
गीतः टयाक्सी मोटरकारमा गोविन्द दुलाल, सार्कीमान वल लामा, देबि दुलालको स्वर रहेको छ । यस गीतको लय संकलकमा घमेश दुलाल र शब्दमा गोविन्द दुलालको रहेका छन् । म्युजिक भिडियोमा श्रीकृष्ण दाहाल र निशा घिमिरेको अभिनय देख्न सकिन्छ ।
गीत मेरी सिर्जनामा गोविन्द दुलाल, सार्कीमान वल लामा, देबि दुलालको स्वर रहेको छ ।

https://www.youtube.com/watch?v=xU0mzIeRirM

यस गीतको लय संकलकमा सार्कीमान वल लामा र शब्दमा गोविन्द दुलालको रहेको छ । म्युजिक भिडियोमा सुरज श्रेष्ठ र सिर्जना किरातीको अभिनय देख्न सकिन्छ । दुबै गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् ।