‘तिमी बिना म त मर्छु’ लिएर आउदै दिपक

301

जेठ २३,
काठमाडौं । अछामको मंगलसेन नगरपालिका ३ दयमा जन्मेका दिपक मुस्कान तिमी बिना मत मर्छु नामक आधुनिक गीत लिएर आउदै छन् । उनको गीतमा नन्दराज भट्टराईको सब्द रहेको छ भने सुनिल बिकको लय रहेको छ । काठमाडौ डिजिटल म्युजिक प्रालीमा तयार परिएको उनको गीत छिटटै बजारमा आउदै छ । सानै देखी गायनमा रुची राख्ने दिपक अछामका जिल्ला स्तरका रेडियोहरु मार्फत आफ्ना आवाजहरु दिदै आएका दिपकको यो पहलो गीत पनि हो । उनले यहि गीत मार्फत सांगीतिक क्षेत्रमा पाईला टेक्न लागेका हुन् ।