Sunday, June 14, 2026
Home Blog Page 1970
असार २३, काठमाडौं । देशको पुरानो दल नेपाली कांग्रेस पार्टीमा देखिएको किचलो भातृ संगठनमा पनि देखिएको छ । यसलाई समाधान गर्ने तर्फ पार्टीका नेताहरुको ध्यान जानुको सट्टा आफु निकटलाई भटाभट केन्द्र र जिल्ला तिर मनोनित गर्ने कार्य रोकिएको छैन् । केही जिल्लामा त एउटै संगठनमा तीन तीनजना सभापति हु भन्दै हिड्ने गरेका समेत छ । यसको पछिल्लो उदाहरण...
असार २३, काठमाडौं । नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव भारतले गरेको छ । नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ । नेपालले भारतबाट पिक समयमा झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको छ । यसमध्ये करिब ३...
असार २३, काठमाडौं । महाधिवेशनपछि एकजना अध्यक्ष, दुईजना सहअध्यक्ष, तीनजना महासचिव, तीनजना सहअध्यक्ष, एकजना कोषाध्यक्ष र एकजना प्रवक्ता रहने मस्यौदा तयार भएसंगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल नरहने भएको छ । असार ४ देखि ६ गतेसम्म बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकमा तीनजना अध्यक्षले पेस गरेका छुट्टाछुट्टै विधानको मःयौदाको आधारमा हामीले रिर्पोर्ट बनाएका थियौँ । बैठकमा अध्यक्ष मण्डलका सदःयहरु...
असार २३, काठमाडौं । संसदमा मतदान पक्रियाबाट प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ प्रदेश राखिएको छ । राजधानी पोखरा हुने भएको छ । प्रदेशसभामा भएको मतदानबाट गन्डकी प्रदेशसम्बन्धी प्रःताव अत्यधिकत बहुमतले पारित भएको छ । ५९ सदस्यीय प्रदेशसभामा सो प्रस्तावको पक्षमा ५४ मत परेको थियो भने विपक्षमा नयाँ शक्ति पार्टीको दुईमतमात्रै परेको थियो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने...
असार २२, काठमाडौं । यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको रहेको छ । संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न नसकेको समेत बताइएको छ ।काठमाडौंमा एक महानगरपालिका...
असार २२, काठमाडौं । काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेका छन् । स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको चिकित्सालयमा चिकित्सकहरु दैनिक आउँदैनन् । चिकित्सालयमा ०५० सम्म सरकारी दरबन्दीका डाक्टर, नर्स, मुखिया, खरदार, कार्यालय सहयोगी र रासनपानी दिने जनशक्ति थियो । अहिले यो चिकित्सालय गौशालास्थित सेवा केन्द्र कुष्ठरोग निवारण संस्थाले रेखदेख गर्दै आइरहेको छ । गौशालाबाट साताको सोमबार...
असार २२, काठमाडौं । फिल्म नालापानीको छायांकन सकिएको छ। तीन महिनाको लगातार छायांकनपश्चात नालापानीको हाल सम्पादनको काम भइरहेको छ। नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरिता विश्वले उच्च मूल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यस फिल्म हाल बिजिबी इन्टरनेसनलमा धमाधम सम्पादन भइरहेको छ। फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भइरहेको छ। भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा फिल्मका...
असार २२, संघीय संसदले संसदीय सुनुवाइ विशेष समिति गठन प्रक्रिया थाल्ने भएको छ। शुक्रबार दिउसो १ बजे बोलाइएको बैठकबाट समितिमा रहने सदस्यको नाम सार्वजनिक गर्ने सभामुखको तयारी रहेको छ। सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने तय भएको छ। समितिमा रहने सदस्यको नाम प्राप्त भएकाले शुक्रबार नै सुनुवाइ समिति गठन प्रक्रिया अघि बढ्ने भएको सभामुखको सचिवालयले जानकारी...
असार २२, मानसरोवर यात्रामा निस्किएका एक हजार ६०० भारतीय तीर्थयात्रीको सकुशल उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट नेपालको बाटो हुँदै तिब्बतको मानसरोवरको यात्रामा निस्किएका एक हजार ६०० यात्रुको सुरक्षित उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्। बिहीबार मात्रै ५५० यात्रुको उद्धार गरिएको थियो। उनीहरूलाई नेपाली सेना, नेपालस्थित भारतीय दुतावसको सहयोगमा उद्धार गरिएको थियो। कैलाश मानसरोवरको यात्राबाट फर्किँदै गरेका भारतीय तीर्थयात्रीहरुलाई हिल्साबाट...
असार २२, धनगढी । फेसबुक र म्यासेन्जर ह्याक गरेर रकम असुल्ने गिरोह सक्रिय हुन थालेको छ। स्थानीय उसु प्रशिक्षक रतन खातीले आफ्नो फेसबुक ह्याक गरी एक लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड मागेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। । ‘मलाई थाहा नै छैन, मेरो फेसबुकबाट कसैले एकहजार दुई हजार र पाँच हजारका रिचार्ज कार्ड माग्दो रहेछु,खातीले...