Sunday, June 14, 2026
Home Blog Page 1969
असार २४, बाजुरा । गौमुुलगाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ । गौमुुलगाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो । उहाँको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो
असार २४, भक्तपुर । असार १५ गते नेपालीहरुको दहि चिउरा खाने दिन । सबैजना घरमा परिवारसंग बसेर दहि चिउरा खाएर चाड मनाई रहेका थिए । रातको १० बजे मदिरा, कुखुराको मासु र चिउरा खाइरहेका एक समुहको लागि त्यो दिन कालो रात भयो । ६ जना मध्य एकजनाको जिवन सकियो । अन्य पाँच जनाले भने कहिल्यै नमिटिने कंलकको टिका आफ्नो निधारमा...
असार २४, काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् । गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक (इलाम), रमेश शुभेच्छु...
स्वास्थ्य । ५५ वर्षभन्दा कम उमेरमा महिलाले कहिलेकाही हृदयाघातको लक्षण थाहा नपाउने गरेको एक अध्ययनले देखाएको छ । यस्तै, हृदयाघात भएर अस्पताल भर्नामा भएकामध्ये पुरुषकोभन्दा महिलाको मृत्यु हुने सम्भावना बढी भएको पनि देखिएको छ। हृदयाघात भएर अस्पताल भर्ना भएकामध्ये आधाभन्दा बढीले पहिले मुटुसम्बन्धी लक्षण महसुस नगरेको चिकित्सकहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हृदयाघातको लक्षणलाई अरु नै ठान्नाले पनि एउटै उमेरमा...
स्वास्थ्य । श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ःतनाबमुक्त बनाउछः  गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र...
असार २३, काठमाडौं । फिल्म ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । असार २९ गते प्रदर्शनमा आउने लागेको फिल्म ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि चितवन पुगेको छ । यसै क्रममा शुक्रबारै फिल्म बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ,...
असार २३, रासस/एएफपी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ । शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठनबारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गर्नुभयो । “आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित...
Chitwan, July 8, The Tribhuvan University (TU) has resumed the operation of classes at Rampur Campus after a hiatus of six years. Rampur Campus saw the disruption of classes since the government decided to transfer the ownership of public land and structure located at Rampur in western Chitwan to the Agriculture and Forestry University (AFU). The Rampur Campus which...
Kathmandu, July 7 (RSS): The electricity tariff being imported from India is not likely to increase immediately, thanks to Nepali delegation's rejection to a proposal floated by Indian side. In the 12th meeting of cross border power exchange committee concluded on Friday in New Delhi of India, the Indian delegation had proposed to hike electricity tariff as per the...
असार २३, चितवन । त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो । त्रिवि र एएफयुबीचको विवादका कारण बन्द भएको रामपुर क्याम्पस आज औपचारिकरुपमा पूर्वी चितवनको खैरहनी मावि परिसरमा शुरु गरिएको हो । सरकारले त्रिविलाई...