Saturday, June 13, 2026
Home Blog Page 1971
असार २२, बैतडी । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा मौसमी बिरामीहरु यो समयमा बढी पुग्ने गरेका हुन्। दैनिक जसो ६० देखी ७० जना बिरामी अस्पतालमा उपचारको लागी आउने गरेका मेडीकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए। डाक्टर लेखकका अनुसार छातीसम्बन्धी, झाडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन्। यस्तै ज्वरो, रुघाखोकीका बिरामी पनि...
असार २२, कैलाली । गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन्। वैशाख १६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २४ वर्षीय बिष्टसँग उनको मागी विवाह भएको थियो। प्रहरीको अनुसन्धानअनुसार विवाहपूर्व गोदावरी नगरपालिका– १२ खमौराका २४ वर्षीय दीपकसँग प्रेमसम्बन्ध थियो। यसैकारण बिहे भएको दुई महिना नपुग्दै प्रेमीसँग मिलेर उनले श्रीमानलाई भासु भीरबाट खसालेकी...
असार २२, रसियामा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल शुक्रबार सुरु हुँदैछ। पहिलो खेलमा बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन्। राउण्ड अफ सिक्सटिनमा फ्रान्स अर्जेन्टिनालाई र उरुग्वे पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन्। समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एक मात्रै गोल खाएको छ। लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडी रहेको उरुग्वे तेस्रो पटक विश्वकपको उपाधि...
असार २१, ओखढु‌ंगा । जिल्लाका १४६ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्। ठूलो पानी पर्दा ती ठाउँमा बाढीपहिरो निम्तिने खतरा छ। जिल्ला भू–संरक्षण कार्यालय ओखलढुंगाले गरेको स्थलगत सर्वेक्षणमा उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो। जिल्लाको पश्चिमी भू–भाग र सिद्धिचरण नगरपालिकाका केही क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत गंगाराम साहुले बताए। ुनगरपालिकामा पर्ने वर्णलु, बिगुटार र सल्लेरी प्राकृतिक विपद्को...
असार २१, स्नायुमा असर गर्ने ग्यास हमला सम्बन्धी २२ वर्ष पुरानो मुद्दामा संगलग्न रहेका ७ जनालाई जापानमा फाँसी दिईएको छ। सन् १९९५ को मार्च २० मा भएको सो हमलामा १३ जनाको मृत्यु हुनुका साथै हजारौं घाईते भएका थिए । घटनामा संलग्न मध्ये १३ जनालाई मृत्युदण्ड र ६ जनालाई जन्म कैदको सजाय सुनाईएको थियो। एक धार्मिक विद्रोही समुहका प्रमुख...
Malekhu (Dhading), July 5 (RSS): Police here have confiscated 30 kg marijuana today. The police seized the contraband from Jogimara bus stop of Benighat Rorang Rural Municipality in course of regular checking. However, two suspected persons in this connection managed to escape, said Gajuri Area Police Office chief Inspector Sanjay Timilsina. ----
असार २१, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा रामशरण महत काँग्रेस सरकारले ल्याएको आर्थिक नीतिले नै अहिले मुलुक अगाडि बढिरहेको जिकिर गर्नुभएको छ । नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उहाँले नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान कोइरालाको ठूलो योगदान...
असार २१, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वास्थ्य चौकी एवम् प्राथमिक उपचार केन्द्रहरु नागरिकको आवश्यकता र माग वमोजिम सेवा विस्तार गरि प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेको गुनासो सेवाग्राहीले गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा सञ्चालन गरेको सामाजिक परिक्षणका क्रममा चाँगुनारायण नगर क्षेत्रभित्रका १० वटा स्वास्थ्य संस्थाहरुले सरकारले दिएको औषधी तथा सामान्य...

भूमिकाविहिन सशस्त्र प्रहरीका एआईजीले राजीनामा दिएअसार २१,काठमाडौं । सशस्त्र प्रहरीका फाजिल पाँच एआईजीले बिहिबार राजीनामा बुझाएका छन् । गतवर्ष भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आचारसंहिताको बेला एआईजीमा बढुवा भएका जानकीराज भट्टराई, निराकार विक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई आज राजीनामा बुझाएका हुन् । देउवा...
असार २१, भक्तपुर । राप्रपा प्राजातान्त्रिकका पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृह मन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताउनु भयो । उहाँले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको बिरोध गर्न...