माघ २०,
काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल
माघ २०, काठमाडौं । केन्द्रमा अहिले कुन कर्मचारीले के काम गर्ने भन्ने विषय टुंगिएको छैन। कार्यालय पूर्णरूपमा अस्तव्यस्त छ। केन्द्रका अधिकांश कर्मचारीको दिनचर्या केबल कार्यालय आउने र जाने मात्र भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयपछिको सबैभन्दा ठूलो निकाय शिक्षा विकास तथा मानव स्रोत केन्द्र सुस्ताएको छ। मुलुक संघीयतामा गएसँगै शिक्षाका तीन निकाय शैक्षिक जनशक्ति विकास केन्द्र,...
माघ १९, भेनेजुएलाका उपराष्ट्रपतिले जनवरी १६ मा टर्कीको कोरमस्थित सुन प्रशोधन केन्द्रको भ्रमण गरेका थिए ।
भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन्।भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू बाहिर आइरहेका छन्। त्यसक्रममा उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको...
- बीबीसी,
माघ १९, काठमाडौं । पाँच महिनाअघि भारतको दिल्लीमा पनि ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार गरिएको थियो। भारतको उत्तरपूर्वी राज्य मणिपुर हुँदै अवैध रूपमा विभिन्न मुलुक जाँदै गरेका एक सय भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन्। घरेलु कामदारका रूपमा नेपाली महिलालाई लैजान प्रतिबन्ध लगाइएका मुलुकहरूमा उनीहरू जान लागेको आशङ्का गरिएको छ। ठूलो सङ्ख्यामा महिलाहरूलाई मणिपुरको बाटो...
माघ १९,
एजेन्सी । सबै मानिसहरु आ–आफ्नो कर्म क्षेत्र वा इच्छाएको क्षेत्रमा सफल हुन चाहन्छन् । यसका लागि वर्षौं वर्ष अनुसन्धान र कडा मेहनतसमेत गर्छन् । तर जब यस्ता व्यक्तिहरुको रिभ्यु लेखिन्छ, तब गम्भीर भएको जस्तो देखिँदैन । तरपनि उनीहरु आफ्नो कर्ममा निरन्तर लागिरहन्छन्, शीर ठड्याएर । यस्ता व्यक्तिलाई कसैले पनि रोकेर रोक्न सकिन्नँ । किताबको खोल हेरेर भित्र लेखिएका...
जानु काम्बाङ्ग लिम्बु,
थेङ्ग गड ! बल्ल बल्ल छुट्टी आयो, खुशीले आङ्ग तनकाउन्दै गुङ्गुनाउञ्छिन सोनीका । म आफ्नो ड्युटी रोटा हेर्दै अफिसको नोटिस बोर्डमा आँखा जोतिरहेकी छु । ओ हाई के छ सोनीका ? मैले उनको मनमा लहरिन्दै गरेको खुशीलाई थान्ग्रा हाल्दै सोध्छु । ठिकै छु, तिमी नि ? उनले सोध्छिन्, म पनि ठिकै छु अहिलेसम्म त, म भन्छु ।
हो...
माघ १८,
बीबीसी -अस्ट्रेलियाले प्रशान्त क्षेत्रको एउटा टापुमा वर्षौँदेखि थुनामा राखिएका एक इरानी पत्रकारले सबैभन्दा ठूलो धनराशिको साहित्यिक पुरस्कार प्राप्त गरेका छन्।शरणार्थी बन्न अस्ट्रेलिया जान खोज्दा समातिएका बेहरुज बोचानीले थुनाबाट ह्वाट्सएपमा सन्देश पठाउँदै 'नो फ्रेन्ड बट द माउन्टेन्स: राइटिङ फ्रम मानुस प्रिजन' लेखेका थिए।त्यो पुस्तकले एक लाख अस्ट्रेलियन डलर (नेरु ८२ लाख ६० हजार बराबर) राशिको सन् २०१९ को साहित्यतर्फको...
माघ १८,
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर मात्र संसद्मा प्रस्तुत हुन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । नेकपाका सांसदहरुसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दैमा ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सांसदहरुलाई आग्रह गरेका हुन् । सरकारले सही बाटो र सही नीति लिएको दाबी अध्यक्ष ओलीले गरे...
माघ १८,
काठमाडौं- युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनायो।युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। यस्तै साइमन अनवारले १४ रन बनाउँदा मोहम्मद बोता ११ रनमा आउट भए। युएईका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन...
माघ १८,
काठमाडौं- फागुनको १७ गते रिलिज हुने अनमोल केसी स्टारर स्पोट्स ड्रामा ुक्याप्टेनुको ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो।फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्।भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।

