Sunday, September 27, 2026
Home मनोरन्जन अनमोल स्टारर ‘क्याप्टेन’ को ट्रेलर रिलिज

अनमोल स्टारर ‘क्याप्टेन’ को ट्रेलर रिलिज

234

माघ १८,
काठमाडौं- फागुनको १७ गते रिलिज हुने अनमोल केसी स्टारर स्पोट्स ड्रामा ुक्याप्टेनुको ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो।

फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्।

भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।