काठमाडौं । केही दिन यता गर्मी निकै बढ्ेको छ । हामी भान्छामा यी तरकारी पकाएर खाएमा स्वास्थ्यमा राम्रो हुन्छ ।१. लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ...
काठमाडौ । मौसम विश्लेषण अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था अनुसार कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ...
काठमाडौं । आज आइतबार वैशाख शुल्क पक्षको पञ्चमी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने...
काठमाडौं । पछिल्लो केही वर्ष यता नेपालमा गर्मी निकै बढ्न थालेको छ । आजको रेकर्ड अनुसार नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान हो बाँके जिल्लाको शहर नेपालगन्ज जहाँ ४३.२ डीग्री पुगेको छ ।दोस्रोमा कैलाली जिल्लाको धनगढी ४२.७ डीग्री, तेस्रोमा डोटी जिल्लाको दिपायल बजार ४१.६, चौथोमा विराटनगर ४०.९ र पाचौंमा भैरहवा बजार ३८.९ डीग्री तापक्रम रहेको छ । नेपालका...
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनले तीन सय ८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरेका हुन् ।यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् ।
गत मंगलबारदेखि सुरु...
भक्तपुर । क्वालिटी इङ्गलिस सेकेण्डरी स्कुलमा एकल नृत्य प्रतियोगीता सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटीमा रहेको यस विद्यालय एकल नृत्य प्रतियोगीता पहिलो सिजन सम्पन्न गरेको हो । यस वर्ष कक्षा जुनियर तर्फ ४ देखि ६ सम्म र सिनियर तर्फ कक्षा ८ देखि ९ सम्म अध्ययनरत छात्रछात्रालाई प्रतियोगीतामा सहभागी भएका थिए । जसमा ३८ जनाले भाग...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका अध्यक्ष बचन देउजाले पार्टीलाई भक्तपुरममा २०७४ सालकै अवस्थामा ल्याउने घोषणा गर्नु भएको छ । विहिबार पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको नव निर्वाचिन कमिटिको समथ ग्रहण कार्यक्रममा आफ्नो प्रतिवद्धता राख्दै उहाँले भन्नु भयो 'विगतका कमिकमजोरी भुलेर हामी एक हुनुको विकल्प छैन ।'पार्टीभित्र भएका कमि कमजोरीलाई सामाजिक संजालमा पोख्नेहरु...
काभ्रे । नेपाली कांग्रेस मण्डनदेउपुर नगरपालिकाका अग्रज नेता धर्मभक्त श्रेष्ठको निधन भएको छ । साविक बालुवापाटी देउपुर (नाल्दुम) गाविसका कांग्रेसका नेता श्रेष्ठको ८२ वर्ष उमेरमा हिजो विहिबार निधन भएको हो । उहाँ श्वासप्रश्वास रोगबाट पीडित हुनुहुन्थयो । उपचारको क्रममा निधन भएको कांग्रेसका नेताले जानकारी दिनुभएको छ । श्रेष्ठले वि.स २०४३ सालमा प्रधानपञ्चको निर्वाचन जित्नु भएको थियो । हाल मण्डनदेउपुर...
काठमाडौं । आज शुक्रबार हो । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पुर्याउँछ।यो दिन व्रत लिने व्यक्तिले फलाहारका...
भक्तपुर । आज २० औँ विश्व रक्तदाता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैंछ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले गएको एकवर्षमा ५१ हजार २५१ पिन्ट रगत वितरण गरेको छ । रगतको अभावका बीच भक्तपुरमा रगत लिन आउने विरामीका लागि रित्तो हात फर्काउने अवस्था नआएको बताउँदै रेडक्रस शाखा सभापति परशुराम पाण्डेले जानकारी दिनुभयो ।रगत संकलन कम र...










