काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis): हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): कोशी...
काठमाडौं । अस्ट्रेलियन सरकारको तंथ्याक अनुसार उक्त देशमा नेपाली विद्यार्थीको संख्या ५५ हजार ३ सय रहेको छ । तेहाँ रहेको अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ८ प्रतिशत हो । सरकारी तथ्यांकअनुसार अहिलेपनि नेपाली विद्यार्थीको संख्या चीन र भारतपछि तेस्रो रहेको छ ।सरकारी तथ्यांकअनुसार अहिले पनि करिब ८ लाखको संख्यामा विदेशी विद्यार्थी भिसामा अध्ययनरत छन् । कोरोना महामारी पश्चात उच्चशिक्षाका लागि आउने...
काठमाडौं । आज विहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
काठमाडौं : काठमाडौं उपत्यकामा मनसुन भित्रिन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको...
काठमाडौं : मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचार कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम...
पाल्पा : बालिका बलात्कार गरेको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाका ३५ वर्षीय बृहस्पति पचभैया रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनले गत शनिबार दिउँसो १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। पचभैया तानसेन नगरपालिका-१४ स्थित अर्गली स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्। गत आइतबार पीडितले दिएको...
दाङ : शान्तिनगर गाउँपालिका ५ कासिपुरमा वडा कार्यालयको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। खेती गर्ने समयमा पानी नहुँदा निकै समस्या पाएका किसानहरूले पानी पोखरी निर्माण भएपछि धेरै राहत मिलेको बताउँछन्। पोखरी बनाउन वडाको ५ लाख र स्थानीयहरूको श्रमदानको करिब ४० बिगाहा जमिनमा सिँचाइ पुग्ने गरी निर्माण गरिएको छ। बौलाहा खोला नजिककै पोखरी...
खाँदबारी : सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो। यस्तै मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ। राति सुतेका वेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति...
काठमाडौँ : सांसद डा. अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए। उनले मन्त्रीले आफूखुशी बजेट विनियोजन...
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ असोज ३ गतेबाट प्रदर्शनमा आउने छ । यस फिल्ममा उनको पहिलो लुक्स सार्वजनिक भएको छ।सार्वजनिक पोस्टरमा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ। सार्वजनिक पोस्टर हेर्दा दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई आ–आफ्नो चरित्रमा देख्न सकिन्छ।सिनेमालाई चन्द्र...








