Wednesday, May 13, 2026
Home Blog Page 168
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद सचिवालयका कर्मचारीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ। संसद् सचिवालयका कर्मचारीहरूले बैठक भत्ता लगायतका सेवा, सुविधा बढाउनुपर्ने माग गर्दै आन्दोलन शुरु गरिरहेका वेला नेपाली काँग्रेसले उनीहरूको उक्त माग न्यायसम्मत भएको निष्कर्ष निकाल्दै उनीहरूको माग तत्काल सम्बोधन हुने गरी बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको हो। सोमवार सिंहदरबार सभामुख देवराज...
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आइतबार राति २ः १५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्। बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किने छन्। प्रमुखका...
काठमाडौं । नयाँ सामाजिक वेभसिरिज कुटुम्ब सुरु भएको छ । एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त सिरिज हरेक शनिबार साँझ साढे पाँच बजे प्रिमियर हुनेछ । सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम...
भक्तपुर । नेसनल प्याब्सन भक्तपुरले शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २ सय ८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको हो । परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धी प्रशिक्षण गरिएको थियो ।प्रशिक्षक द्वय हरिहर तिमिल्सिना र...
काठमाडौं । मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने छ ।तस्बिरः मुग्लिङ बजारको फेसबुकबाट
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज देशको मौसम पूर्वानुमान यस्तो रहेको छ ।२०८१ असार ०३ गते (सोमबार)दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन अनुसार देशका केही स्थानमा तातो दिन तथा तातो लहर चल्नेछ ।चेतावनी तथा परामर्शःदेशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...
काठमाडौं । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजय भुल्न सकेका छैनन्। तर त्यो पीडामा रुमल्लिइरहने समय भने खेलाडीहरूसँग छैन।नेपाली समयअनुसार सोमवार बिहान सवा पाँच बजे बाङ्ग्लादेशसँग अर्को खेलको लागि नेपाली टोली तयार हुनुछ। अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट पाइरहेको प्रशंसा र हारको पीडाबीचमा रहेका खेलाडीहरू मानसिक रूपमा थकित देखिएका छन्। जसकै कारण उनीहरू आइतबारको नियमित अभ्यासमा...
काठमाडौं । नेपालमा अहिले सम्बन्ध विच्छेद विकराल समस्याको रूपमा देखा पर्न थालेको छ । लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाऊ भनी अदालत धाउने महिला पुरुषहरूको संख्या दिन प्रतिदिन तीव्र रूपमा बढिरहेको अदालतको तथ्याङ्कले देखाउँछ । पुरुष र महिलाको बिहेउत्तर सम्बन्धले नेपालमा सबैभन्दा धेरै सम्बन्ध विच्छेद हुने गरेको देखिन्छ । बढ्दो वैदेशिक रोजगारीका कारण श्रीमान र श्रीमती एक्लाएक्लै बस्ने भएकाले शारिरीक...