जेठ २७,
काठमाडौँ । चलचित्र ‘मारुनी’ मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत यही मंगलबार सार्वजनिक हँदैछ । यो गीतलाई लिएर यसको निर्माणपक्ष निकै उत्साहित छ । द गीतको भिडियो रिलिजको एक दिन अगाडी निर्माण टिमले गीतसँग सम्बन्धीत केही तस्बिरहरु सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरहरुमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई डान्सिङ्ग मुडमा प्रस्तुत भएका छन ।...
जेठ २७,
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विषयलाई लिएर विरोध जानएको छ । बैठकको सुरु हुनेबित्तिकै कांग्रेस सांसद उठेर संसदको काम कारवाही अवरोध गरेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार माइतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्री ओली धर्म प्रचारक संस्थाको पछि लागेर सम्मान खाँदै गरेकोमा...
जेठ २७,
काठमाडौँ । भारतले पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब ६० करोड हस्तान्तरण गरेको छ। सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई भूकम्पपछिको पुनर्निर्माणको लागि एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ। यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको...
जेठ २७,
पर्सा । करिब ५ करोड ७७ लाख रुपैयाँ ठगी गरी फरार रहेका वीरगंज छप्कैयास्थित एसिया मेडिकेयर हस्पिटल प्रालिका संचालकलाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका(२ बस्ने बारा कलैयाका २८ वर्षीय सुरज कुमार सर्राफलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । विभिन्न मितिमा व्यक्ति तथा संस्थासँग उक्त रकम ठगी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ...
जेठ २७,
काठमाडौँ । कुमारी बैंकले जेठ ३१ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ ११ गते बसेको बैंक संचालक समितिको बैठकबाट यसअघि स्थगित संचालक निर्वाचन सम्पन्न गर्नका लागि विषेश साधारण सभा गर्न लागेको हो । सभा गर्न बैंकले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग...
जेठ २७
भक्तपुर । भक्तपुर नगरपालिकाले आईतवारदेखि नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याज दरमा रु. ५,००,००० सम्मको शैक्षिक ऋण वितरण शुरु गरेको छ । भक्तपुर नगरपालिकाद्वारा आइतबार आयोजित शैक्षिक ऋण वितरण कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी पढाइबाट बञ्चित हुन नपरोस्...
जेठ २७
काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समितिले संविधानको धारा २९३ अनुसार आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिएको हो।समितिको बैठकमा बोल्दै सत्तारूढ दलकै...
बीबीसी, जेठ २७,
काठमाडौँ । भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो।...
अन्तर्राष्ट्रिय
हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप, चीन भन्छ ‘यस्तो हुनुमा विदेशी शक्तिको हात’
बीबीसी, जेठ २७,
काठमाडौँ । हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएका छन्। सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भए। प्रदर्शनकारीहरूलाई उक्त प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पुर्याउने डर छ। चिनियाँ सञ्चारमाध्यमले हङ्कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन्। विदेशी शक्तिहरूले लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशनलाई 'चोट पुर्याउन' हङ्कङमा...
जेठ २७,
काठमाडौँ । पूर्वमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्माले कर्णाली प्रदेशमा जाने कर्मचारीलाई एक लाख रूपैयाँ तलब दिनु पर्ने प्रस्ताव गरेका छन्। संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा बोल्दै सांसद शर्माले कर्णालीमा कर्मचारी नबस्ने भएकाले उनीहरूको तलब बढाउनु पर्ने देखिएको बताएका हुन्। ‘म कर्णालीको नीति तथा कार्यक्रम छलफलमा गएर आएँ। त्यहाँ कर्मचारी बस्दैनन्, उनीहरूलाई...










