जेठ २८,
काठमाडौं । कांग्रेसका एक सांसद पोर्न चलचित्र हेर्दाहेर्दै पक्राउ परेका छन् । उनले पक्राउ लगत्तै मिडिायमा आफू ठूलो सड्यन्त्रमा परेको बताए । भारतको ओडिशामा हिजो सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका विधायक नाबा दास पोर्न फिल्म हेर्दाहेर्दै समातिएका हुन् । हिन्दी च्यालनल आजतकका अनुसार चलिरहेको संसदमा सभासदहरुबीच प्रश्नउत्तर भइरहेको थियो । तर, यता कांग्रेस सांसद भने फिल्ममा मस्त थिए...
जेठ २८,
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवाले प्रकाशित गरेको विज्ञापन मन्त्रालयले तत्काल रोक्ने सम्भावना नरहेको बताएका छन् । विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्देशनको अन्तिम व्याख्या अदालतले गर्ने उनले प्रस्ट्याए । मन्त्री पण्डितले निर्देशनको बारेमा आयोग र समितिमा तत्काल कुनै पत्राचार नगर्ने भन्दै संवैधानिक संकट देखिए...
जेठ २८,
काठमाडौँ । चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । दिपक बज्राचार्यको संगीत तथा स्वर रहेको गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दमदार नृत्य प्रस्तुत गरेका छन् । भिडियो हेर्नुस् :https://www.youtube.com/watch?v=tg7pfEtjdrUजाम्न माया जाम को कोरियोग्राफी प्रविण सिंहले गरेका हुन्...
जेठ २८
काठमाडौँ । नेपाल सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दिने गरेको ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ। नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरूमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाइका लागि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीहरूका लागि सो लेटर उपलब्ध गराउँदै आएको छ। सो कोर्स ‘इसिटिएस क्रेटिडस्’ अनुसार हुन्छ जुन नेपालको स्नातक तह प्रथम या द्वितीय...
जेठ २८,
काठमाडौँ । छोरीमाथि बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा परेको जोहरीमा उल्लेख छ । ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर...
जेठ २८,
काठमाडौँ । तिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा.मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च...
जेठ २८,
काठमाडौँ । सरकारले ल्याएको बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले विरोध जनाएका छन्। कैलालीबाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोस्टममा मौन उभिएर सांकेतिक विरोध जनाए। सभामुख कृष्णबहादुर महराले ‘रेष्ट’ लिँदा जेष्ठ सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले ६ मिनेट समयसहित रावललाई बोल्नका लागि रोस्टममा बोलाइन्।
रोस्टममा पुगेर रावलले भने, ‘सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक विकास कार्यक्रमका...
एजेन्सी, जेठ २८,
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । सोमवार साँझ ह्याक भएको ट्वीट भारतीय प्रहरीको सहयोगमा ‘रिकभर’ भएको छ । पाकिस्तानी समर्थित संगठन अय्यिलडिज टिम ले ह्याक गरेको जिम्मेवारी लिएको छ । ह्याक भए लगत्तै ह्याकरले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो राखेर पाकिस्तानको समर्थनमा केही ट्वीट गरेका थिए । साथै केही भारत विरोधी...
पुजा बस्नेत
जेठ २८,
भक्तपुर । भारतीय टेलिभिजन जी टि.भीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सीलाई सम्मान गरिएको छ ।
के.सी अध्ययनरत रहेको मोर्डन स्कुलले मंगलबार एक कार्यक्रमका बीच उनलाई एक लाख रुपैयाँ नगद सहित सम्मान गरेको हो ।
सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्यले तेस्रो र केसीले चौथो...
जेठ २८,
काठमाडौँ । लोकसेवा आयोगको विज्ञापन रोक्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरोधमा प्रदर्शन भएको छ । केही विद्यार्थीहरुले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवाको विज्ञापन रोकेर करारमा कर्मचारी भर्ना गर्न नपाइने बताएका छन् । स्थानीय तहमा ९ हजार बढी कर्मचारी माग गर्दै लोकसेवाले जेठ १५ मा विज्ञापन निकालेको थियो । तर, समावेशी...










