नागरिक दैनिक
कार्तिक २१, काठमाडौं । नेपालको भूमि लिपुलेक र कालापानी क्षेत्रलाई भारतले हालै प्रकाशित गरेको आफ्नो नक्सामा समावेश गरेपछि नेपाल सरकारले प्रतिवाद गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको र यसमा सरकार स्पष्ट रहेको जनाएको हो।नेपालको भूभाग भारतीय नक्सामा परेको समाचार सार्वजनिक भएपछि यसबारे सरकारको आधिकारिक धारणाको खोजी भएको थियो। मन्त्रालयले जारी...
कान्तिपुर दैनिक
कार्तिक २१, डडेलधुरा — अजयमेरुका अगुवा कृषक टेक भण्डारी कृषिमा प्रयोग हुने आधुनिक यन्त्र चलाउने सिप सिक्न थालेको २ महिना भयो । हाते ट्रयाक्टर र काट्ने चुट्ने औजार उनले पहिलेदेखि नै चलाउँदै आएका हुन् । तर यस पटक उनले फलफुलका बिरुवा लगाउँदा खाल्डो खन्ने पिट डिगर, कम्माइन हार्बेस्टर, रोप्दा प्रयोग हुने सिट डील र आलु खन्ने जस्ता...
कान्तिपुर दैनिक
कार्तिक २१, बझाङ — एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका–६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
बुंगल–६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन...
नेपाल समाचारपत्र (कपिल काफ्ले)
कार्तिक २१, नाम्चे, सोलुखुम्बु। खुम्बु क्षेत्रको हरित उपत्यकाका नामले सुपरिचित खुम्जुङ भ्यालीस्थित हिलारी माध्यमिक विद्यालयका विद्यार्थीमा गरिएको सर्वेक्षणले पर्वतारोहणप्रति नयाँ पुस्ता पूर्णतः उदास देखाएको छ। सो विद्यालयको ८, ९ र १० कक्षामा अध्ययनरत २७ विद्यार्थीमा गरिएको सर्वेक्षणमा केबल दुई विद्यार्थीले मात्र ‘हामी पर्वतारोहण गर्न चाहन्छौं’ भनेका छन्। दशैं–तिहारको लामो बिदापछिको पहिलो दिन गत आइतबार विद्यालय आएका...
कात्तिक २०,
म्याग्दी : समुद्री सतहदेखि २ हजार ४ सय ३० मिटरको उचाइमा रहेको म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ९ जना संस्थापकसहित ३३ जना व्यवसायीको करिब ३ करोडको लागतमा संचालित टोड्के रिसोर्ट प्रालिले पर्यटकलाई आकर्षित गर्नका लागि गज्जबको उपाय अबलम्बन गरेको छ। परम्परागत तरिकाले कुनै पनि व्यवसाय अब सफल हुन सक्दैन भन्ने कुरा बुझेका रिसोर्ट संचालकले नयाँ उपाय पर्यटकीय स्थल...
कात्तिक २०,
रुपन्देही : प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन्। सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए। प्रदेश प्रमुख कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती...
कात्तिक २०,
पर्सा : प्रहरीले बनेपाबाट गएको कार्तिक १० गते अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ। अपहरणकारीमध्ये एकजनालाई खुट्टामा गोली हानी बालकको उद्धार गरेको हो। पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो। अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका-६ सोनवरी बस्ने...
कात्तिक २०,
एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको थियो। फोटो पोष्ट गर्दै ती युवतीले लेखेकी थिइन्, ‘पाइलटप्रति अत्यन्तै अनुग्रहित छु, र असाध्यै उत्साहित पनि’ युवतीले फोटो पोष्ट मात्र के गरेकी...
कात्तिक २०,
अर्घाखाँची : सन्धिखर्क नगरपालिका–६ नरपानी बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ। मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद...
कात्तिक २०,
सोलुखुम्बु : जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै राहतको मागसहित वडा कार्यालयमा निवेदन दिएका छन्। जगंलबाट आएका बाँदर, दुम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरालगायतको बाली सखाप पारेको मेगबहादुर राईले गुनासो गरे। आम्दानीको...










