Thursday, August 6, 2026
Home Blog Page 1238
कात्तिक २२, दोहा : वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि जारी गरेको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले आपत्ति जनाएकाे छ। विभागले जारी गरेको पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसा र करारपत्रमा उल्लेखित पेशामा एकरुपता ल्याउनु पर्ने सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएकाे छ। विभागले खाडी तथा मलेसियास्थित नेपाली राजदूतावासहरुलाई पठाएको...
कात्तिक २२, सोलुखुम्बु : देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन्। आरोहिले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि...
कात्तिक २२, धनगढी : नेपाली कांग्रेसले पूर्व राज्य मन्त्री तथा पूर्व सांसद पुष्करनाथ ओझासहित नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ। पूर्वराज्यमन्त्री ओझासहित स्पष्टीकरण सोधिएका व्यक्तिहरूले सङ्घीय निर्वाचनमा देउवा पत्नी आरजु राणा देउवालाई र प्रदेशका उमेदवारहरुलाई असहयोग गरेको आरोप लगाइएको छ। देशभरिमा एक हजार दुई सय नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिदा कैलालीमा ठुलो सङ्ख्यामा नेता तथा...
कात्तिक २२, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेको १९ महिना पूरा भएको छ। मन्त्री पोखरेलले यसबीचमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्नलाई आफ्नो महत्त्वपूर्ण उपलब्धी मानेका छन्। मन्त्रालयको नेतृत्त्व सम्हालेको १९ महिना १९ दिन पुगेको अवसरमा मन्त्री पोखरेलले आफ्ना उपलब्धी सार्वजनिक गरेका छन्। उपलब्धी सूचीको पहिलो नम्बरमा मन्त्री पोखरेलले राष्ट्रिय...
कार्तिक २१, भक्तपुर । मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि भक्तपुर–१ (क) प्रदेशसभा निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ११ राजनीतिक दल र १० जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत बिहीबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो ।सत्तारुढ नेकपा, प्रतिपक्षी नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी,...
कात्तिक २१, गुल्मी : जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन कार्तिक २२ गते सार्वजनिक विदा दिने भएका छन्। हरिबोधनी एकादशीको दिन धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुंगामा भैलो प्रतियोगिता पनि आयोजना गरिएकाले रेसुंगाको महत्वलाई उजागर गर्नका लागि नगरपालिकाले सार्वजनिक विदा दिएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए। रेसुंगामा एकदशीको दिन मेला लाग्ने...
कात्तिक २१, पर्वत : पर्वतमा निर्माणाधीन अवस्थामा रहेको मध्यमोदी जलविद्युत आयोजनको सुरुङ निर्माण कार्य ५ वर्षमा पूरा भएको छ। १५ मेगावाट बिद्युत उत्पादन क्षमता हुने गरी निर्माण भइरहेको आयोजनाको लागि २०७१ सालबाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। जलविद्युत आयोजनाका जनसम्पर्क प्रमुख अशोक आचार्यका अनुसार सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाको ७५ प्रतिशत निर्माण कार्य पनि पूरा भएको...
कात्तिक २१, काठमाडौं : नक्कली कागजात तयार गरी चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट चार करोड ६० लाख...
अन्नपूर्ण पोष्ट कार्तिक २१, काठमाडौं । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८...
कार्तिक २१, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका गरी ३७ जिल्लामा १४ मंसिरमा हुने उपनिर्वाचनका लागि तयारी पूरा भएको बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचनको तयारी पूरा भएको र बिहीबारबाट कार्यान्वयनको चरणमा जाने बताए । ‘आयोगले उपनिर्वाचनको तयारी सकेको छ, अब निर्वाचनको कार्यान्वयनको क्रममा आयोग अगाडि बढ्यो,’ प्रमुख...