कात्तिक २०,
रुपन्देही : प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन्। सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए। प्रदेश प्रमुख कार्यालयमा बुधबार आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती...
कात्तिक २०,
पर्सा : प्रहरीले बनेपाबाट गएको कार्तिक १० गते अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ। अपहरणकारीमध्ये एकजनालाई खुट्टामा गोली हानी बालकको उद्धार गरेको हो। पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो। अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका-६ सोनवरी बस्ने...
कात्तिक २०,
एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको थियो। फोटो पोष्ट गर्दै ती युवतीले लेखेकी थिइन्, ‘पाइलटप्रति अत्यन्तै अनुग्रहित छु, र असाध्यै उत्साहित पनि’ युवतीले फोटो पोष्ट मात्र के गरेकी...
कात्तिक २०,
अर्घाखाँची : सन्धिखर्क नगरपालिका–६ नरपानी बुधबार बिहान भएको कार दुर्घटनाका मृतक तीनजनाकै सनाखत भएको छ। मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालिका–२ मुगृयाका ७० वर्षीया दुर्गादेवी खड्का, ४० वर्षीय तिलक खड्का र ४३ वर्षीय भक्तबहादुर खड्का रहेका छन्। दुर्घटनामा परी अन्य दुईजना घाइतते भएका छन्। घाइते हुनेमा सोही ठाँउका ४९ वर्षीय गंगाबहादुर खड्का र २८ वर्षीय विनोद...
कात्तिक २०,
सोलुखुम्बु : जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै राहतको मागसहित वडा कार्यालयमा निवेदन दिएका छन्। जगंलबाट आएका बाँदर, दुम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरालगायतको बाली सखाप पारेको मेगबहादुर राईले गुनासो गरे। आम्दानीको...
कात्तिक २०,
काठमाडौं : स्याङ्जाका कांग्रेस नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले कास्की २ मा आफूलाई प्रस्ताव गरेको सन्दर्भमा गुरुङले यस्तो बताएका हुन्। कांग्रेस पदाधिकारीको राजधानीमा चलिरहेको बैठकमै पुगेर गुरुङले कास्की २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेको पार्टी प्रवक्ता विश्वप्रकाश...
कात्तिक २०,
दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक त्रुटी गरेको बताएका छन्। प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले महराबाट अपराधिक नभइ नैतिक त्रुटी भएको बताएका हुन्। महराको विषय अदालती प्रक्रियामा भएकाले त्यसबारेमा राजनीतिकरुपमा बोल्न त्यति उचित नभएको उनले बताए। 'त्यो घटना सुन्नासाथ...
कात्तिक २०,
जुम्ला : सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको मुत्यु भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा...
कार्तिक १९, काठमाडौं । बलिउडका चर्चित हास्य अभिनेता गोविन्दा एक कार्यक्रमका लागि नेपाल आएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी पत्नी सुनिता आहुजासहित आज नेपाल आइपुगेका हुन् । गोविन्दाले आफ्ना फिल्म हेर्ने सम्पूर्ण नेपालीहरुप्रति आभार समेत प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफ्नो फिल्म...
कार्तिक १९,
भक्तपुर । नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु एक भएको करिब दुई वर्ष पुरा भएको छ । नयाँ संविधान बनाउन एकसाथ लागेका पार्टीहरु एक हुदाँ जनतामा सकारात्मक भावना समेत पैदा भएको थियो । तर पार्टीको नेताका गुट अनी गुटपछिको उपगुटको भावनाले पार्टी एकतामा मजबुद बनाउन सकिरहेको देखिदैंन
।
नेकपा एमालले र एकिकृत नेकपा माओवादी एक भएर जन्मिएको ठुलो पार्टी नेपाल कम्युनिष्ट...










