मंसिर २०,
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को छैटौँ दिनसम्म १ सय ६९ वटा स्वर्ण पदकको टुंगो लागेको छ । प्रतियोगिताको पहिलो र दोस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल छैटौँ दिन पुग्दा भारत भन्दा ४० स्वर्णले पछि छ । भारतले अहिलेसम्म ८१ वटा स्वर्ण पदक हात पारेको छ । यता नेपालले ४१ वटा स्वर्ण पदकमा बाजी मारेको...
मंसिर १८,
काठमाडौं । बलात्कार प्रयासको अभियोगमा डिल्लीबजार कारागारमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दिएकी छन्। थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भन्दै महराबाटै बलात्कृत भएको भनिएकी शाहीले आइतवार उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् । जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गइसकेका छन्। सुनुवाइका क्रममा रोशनीले पनि निवेदन दिएकी हुन्।...
१८ मंसिर
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण थपेको छ । उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९।३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् । यो सँगै १३ औं सागमा नेपालले २४ स्वर्ण जितेको छ ।
मंसिर १८,
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (बुधबार) १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरामा हुने प्रतियोगितामा आज १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित शीर्ष स्थानमा छ । भारत १९ स्वर्णसहित नेपाललाई पछ्याईरहेको छ ।सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ,...
मंसिर १८,
एजेन्सी । भारतको हैदराबादकी एक महिला डाक्टरको हत्याका चार अभियुक्तमध्ये तीनजना एकै गाउँका हुन् । यो गाउँ राजधानी हैदराबादबाट करिब १६० किलोमिटर टाढा छ । चौथो अभियुक्त पनि उनीहरुको बस्तीभन्दा केही किलोमिटर परको गाउँमा बस्छन् । यद्यपि, यी परिवारको पहिचान हामी सार्वजनिक गर्न सक्दैनौं किनभने अभियुक्तको मामला अदालतमै छ र उनीहरुलाई दोषी ठहर गरिएको छैन ।
पछिल्ला...
मंसिर १७,नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्याण्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले बताए ।जहाजमा ठोक्किएको बुँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६:२५...
मंसिर १७,
काठमाडौं । अर्पण थापाको हरर फिल्म ‘घर’ युट्युब ट्रेण्डिङको पहिलो स्थानमा रहेको छ । यो फिल्म युट्युबमा सार्वजनिक भएको ४ दिनमै युट्युब ट्रेण्डिङको र्शिष स्थान ओगटेको छ । पुरा फिल्म हेर्नुस्
यो फिल्मले हलमा दर्शकलाई खासै तान्न सकेन । हलमा फल्प सावित भएपनि युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ । यो फिल्मलाई हालसम्म ७ लाख ३९ लाख भन्दा बढि पटक...
मंसिर १७,
बाग्लुङ । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो । घटनामा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइते छन्...
मंसिर १६, काठमाडौँ – बागलुङमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जिप बागलुङको बागलबडीगाढ गाउँपालिका –७ गोकर्णमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज सुवेदीले जानकारी दिए । उनिहरु कुल पुजा गर्न जाँदै गरेका थिए ।
सबैमा हार्दिक अभिवादन, नमस्कार
२०७४ सालबाट नेपाल कम्युनिष्ट पार्टीको एकता गरिने महान अभियान सुरु भयो । अनेक नाम र विभिन्न मुद्धा उठाउदैं दर्जनौ टुक्रामा सिमित नेपालका कम्युनिष्ट पार्टीलाई एक बनाउने महान अभियानमा लाग्नु हुने आदरणीय केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रति हार्दिक नमन छ ।
उहाँहरुको अभियानलाई साथ दिदैं झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेब गौतम, नारायण काजी श्रेष्ठ,...









