Wednesday, August 5, 2026
Home Blog Page 1226
मंसिर २२, एजेन्सी – मानिसको अनुसारसँग मिल्दो माछाको अनुहार भएको भिडियो अहिले भाइरल बनेको छ । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो । भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिन्छ । उक्त माछाको भिडियो आफैमा चमत्कारीक छ । जसमा माछाको आँखा, नाक र मुख हूबहू कुनै मानिसको जस्तो देखिन्छ ।विश्वास गर्न नसकिने यो घटना चीनको दक्षिण...
मंसिर २२, एजेन्सी– संसारमा मानिसहरुले अनेक आकांक्षा राख्छन् । यस्ता शौखिन मानिहरु आफ्नो शक्ति र सामर्थ्यको भरपूर प्रयोग गर्दै इच्चा पूरा गर्नेतर्फ तल्लिन रहन्छन् । आलिशान जीवन बिताइरहेका एक राजाको पनि यस्तै अनौठो शोख छ । उनी हुन्– अफ्रिकी मुलुक स्वाजिल्याण्डका राजा मस्वाती तृतीय । १५ जना श्रीमतीका साथ बसेपनि उनी सत्ता र शक्तिको दम्भमा अझै कुमारी किशोरीहरुलाई नग्न...
मंसिर २२, काठमाडौं । फिल्म ‘सँगसँगै’ निर्माण हुने भएको छ । राजधानीमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको जानकारी दिइयो । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहने निर्माण टिमले जनायो । फिल्मको कथा रंगपत्रकार लक्ष्मण सुवेदीले तयार पारेका हुन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको ‘सँगसँगै’ को शुक्रबार भद्रकाली मन्दिरमा मुहूर्त गरिएको थियो ।फिल्ममा साथी–साथीबीचको...
मंसिर २२, काठमाडौँ । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यले गएको शुक्रबार कार्गोबाट न्युजील्याण्ड पठाउन लागिएको...
बीबीसी । नेकपाका एकजना अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकारी अधिकार पाएपछि बीबीसीसँग कुराकानीमा जल्दाबल्दा विषयमा आफ्ना धारणा राखेका छन्।कालापानी: अन्तर्राष्ट्रियकरण किन नगर्ने? कालापानी मुद्दालाई अहिले अन्तर्राष्ट्रियकरण गर्न हुँदैन भनेको छु। पहिले राजनीतिक र कुटनीतिक पहलद्वारा नै दुई देशबीचको छलफलबाट हल गर्नुपर्छ। त्यो पहल गर्दा गर्दै भएन भने के गर्ने भन्ने भोलिको विषय हो, अहिलेको होइन भनेको हुँ।देशको...
रमेश रावल/शिलापत्र डटकम मंसिर २२, सुर्खेत । मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी छ । १२ वर्षअघि भाइबुहारीको मिर्गौला ट्रान्सप्लान्ट गरेका ओलीलाई पुनः ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि उनका नातेदार मिर्गौला दिन तयार छन् । तर, शनिबार एकाएक एक कैदीबन्दीले आफ्ना दुवै मिर्गौला दिन तयार भएको खबर सार्वजनिक भयो ।प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै कैदीबन्दीले...
मंसिर २१, काठमाडौं । अभिनेत्री ऋचा शर्मा बैबाहिक जीवनमा बाँधिएकी छन् । शनिबार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।आफ्नो फेसबुक ह्यान्डलमार्फत दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगीको अबर्को...
मंसिर २१, काठमाडौं । सरकारले केही समय अगाडी देशभर अश्लिल यौन साइट नचल्ने बनायो । सूचना प्रविधि तथा संचार मन्त्रालयको निषेध नीतिले काम गरेको देखिदैन । बन्द गरेको के उपलब्धि भो र त्यसको प्रभावकारीता के भन्ने पनि देखिएको छैन् । प्रविधिमा अब्बल रहेका नयाँ पुस्ताले इन्टरनेटको माध्यमबाट आइपी ठेगाना परिर्वतन यौन साइट हेर्ने गरेको देखिन्छ । अर्को तर्फ भीपीएन्बाट...
मंसिर २१, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफूले भारतीय पासपोर्टको लागि आवेदन दिएको जानकारी दिएका छन् । भारतीय संचारगृह हिन्दूस्तान टाइम्सको आयोजनामा भएको नेतृत्व समिटमा शुक्रबार अक्षयले यसको जानकारी दिएका हुन् । त्यस क्रममा उनले पटक पटक आफूसँग राष्ट्रियताको प्रमाण मागिँदा पीडा हुने बताए । ‘मैले भारतीय पासपोर्टको लागि आवेदन दिएको छु । म एक भारतीय हूँ । मेरी...
भक्तपुर नगरपालिकाले गर्यो प्रजिअ भट्टको विदाई कार्यक्रम मंसिर २०,भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भई मकवानपुर जानु जान लागेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टकोे विदाई कार्यक्रम गर्यो । नेपाल सरकारका जिल्लामा सबै भन्दा ठुला र मुख्य कर्मचारी प्रजिअलाई यो पटक भक्तपुर नगरपालिकाले विदाइ कार्यक्रम गर्दा स्वय्म नगरपालिकाका कर्मचारी नै छक्क परेको स्रोतको भनाई छ । कुनै पनि सरकारी...