युट्युबमा तर्साउने ‘घर’ चर्चा, भिडियो हेर्नुहोस्

275

मंसिर १७,
काठमाडौं । अर्पण थापाको हरर फिल्म ‘घर’ युट्युब ट्रेण्डिङको पहिलो स्थानमा रहेको छ । यो फिल्म युट्युबमा सार्वजनिक भएको ४ दिनमै युट्युब ट्रेण्डिङको र्शिष स्थान ओगटेको छ । पुरा फिल्म हेर्नुस्
यो फिल्मले हलमा दर्शकलाई खासै तान्न सकेन । हलमा फल्प सावित भएपनि युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ । यो फिल्मलाई हालसम्म ७ लाख ३९ लाख भन्दा बढि पटक हेरिएको छ । १ हजार ३ भन्दा बढी कमेन्टमा प्राय सकारात्मक प्रतिक्रिया रहेको छ । फिल्ममा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, भोला शाह लगायत कलाकारको अभिनय रहेको छ ।