१३ औं सागमा अहिलेसम्म नेपाललाई २४ स्वर्ण, उसुमा पनि स्वर्ण पदक

70
sf7df8fF} !# dªl;/ M …;fuÚ sf] k"j{cEof; ub}{ v]nf8L bz/y /ªuzfnfdf !#cf}F blIf0f PlzofnL v]ns"b ;Dd]ng -;fu_ pb3f6gsf nflu tof/L:j?k k"j{cEof; ub}{ v]nf8L . tl:a/ Mk|bLk/fh jGt÷/f;;

१८ मंसिर
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण थपेको छ । उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९।३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् । यो सँगै १३ औं सागमा नेपालले २४ स्वर्ण जितेको छ ।