Wednesday, September 23, 2026
Home समाचार कुल पुजा गर्न जादै गरेको गाडी दुर्घटना १४ जनाको मृत्यु

कुल पुजा गर्न जादै गरेको गाडी दुर्घटना १४ जनाको मृत्यु

362
फाइल तस्बिर

मंसिर १६, काठमाडौँ – बागलुङमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट यात्रु बोकेर हिँडेको ग १ ज ५२१९ जिप बागलुङको बागलबडीगाढ गाउँपालिका –७ गोकर्णमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज सुवेदीले जानकारी दिए । उनिहरु कुल पुजा गर्न जाँदै गरेका थिए ।