Tuesday, July 28, 2026
Home Blog Page 1102
भदौं २५, भक्तपुर । चाँगुनारायणले नगरपालिकाले नगर परिषदबाट पारित गरेको दुई महत्वपूर्ण योजनाहरु विधिवत रुपमा सुरु गरेको छ । बुधबार नेपाल बैँक लिमिटेडसँग सम्झौता गरे कार्यक्रमको सुरुवात गरेको हो । आर्थिक वर्ष २०७७/०७८को महत्त्वपूर्ण कार्यक्रम ूबचत खाता छोरीको, सुरक्षा जिवनभरिकोू र 'मेयर उद्यमशिलता कार्यक्रम' संचालनको लागि बैँकसँग सम्झौता गरिएको नगरप्रमुख मिश्रले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।सम्झौताको...
भदौ २४, काठमाडौं । विभिन्न दलका सांसदहरुले कोरोना भाइरस रोकथाममा सरकारले गरेका कामको अनुगमन र भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्न माग गरेका छन् । त्यसका लागि उनीहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । संसदमा विद्यमान रहेका विभिन्न संसदीय समितिहरुमा कोभिडबारे छलफल...
भदौ २४, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले दशैंसम्म निषेधाज्ञा र उपत्यका भित्रिने नाकामा सेना परिचालन गर्नुपर्ने भनि दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । बुधबार थापाले सामाजिक सञ्चाल फेसबुकमा सीडीओहरुले केको आधारमा यो धारणा दिँदै छन् भनेर प्रश्न उठाएका हुन् ।सरकारले सबै जिम्मेवारी सीडीओहरुलाई दिएको भन्दै जिल्ला प्रशासनले जारी गर्दै गरेको अहिलेको...
भदौ २४, काठमाडौं । प्रहरीले सहकारीबाट रु ५ करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौँका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त सहकारीको सात...
भदौ २४, सुनसरी । धरानमा एक युवतीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला परेको छ । भदौ २२ मा धरान उपमहानगरपालिका–११ की सोनीहाङ लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव नभेटिएको प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वलीका...
भदौ २४, काठमाडौं । चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको अभिनेता प्रदीप खड्काले जानकारी दिए । ४२ बर्षका गुरूङ लिभर समस्याका बिरामी थिए । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो ।दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र...
भदौं २४ काभ्रे । रोजगारीको शिलसिलामा कुवेत गएका एक युवाको नियोजित हत्या भएको छ । मृत्यु हुनु भन्दा अगाडी उनले आफ्नी श्रीमतीलाई पठाएको अडियो आफुलाई औषधी (विष ) खुवाएको बताएका छन् । कुवेतको Armor Guard Facilities co.WLL कम्पनीमा कार्यरत काभ्रेका बिष्णु बहादुर तामाङको नियोजित हत्या भएको मृतकका आफन्तले बताएका छन । करिब १० महिना पहिले वैदेशिक रोजगारीको सिलसशलामा कुवेत पुगेका तामाङ...
भदौं २३, काठमाडौं । नेपाली नागरिकता फर्जी कागजपत्र पेस गरी लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लपकान्ति बोस पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा ५९ वर्षीय बोसले फर्जी कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बोसलाई मंगलबार हेटौँडा-५ गर्दोईबाट पक्राउ गरेको हो । पक्राउ गरी बोसलाई रौतहट प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ...
भदौं २३, तेलगुका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय रेड्डीको मंगलबार हर्टअट्याक भएपछि आन्ध्र प्रदेशको गुन्टूरमा रहेको आफ्नै निवासमा निधन भएको हो । रेड्डी हाँस्यका साथै खलनायकको भूमिकाबाट चर्चित छन् । उनले पहिलोपटक सन १९८८ मा ब्रह्मा पुत्रुडु नाम चलचित्रमा अभिनय गरेका थिए ।उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्। उनी...
काठमाडौं । एक महिलाले पुरुषशहरुसंग जनही २८ पाउन्ड शुल्क लिएर तिनीहरुको पुरुषार्थ सम्बन्धि सेवा प्रदान गदै आएकीछन् । अष्ट्रेलियाको क्विन्सल्यान्ड निवासी यौन परामर्शदाता लाहनी पाभ्लोभिचको यो सेवा निकै लोकप्रिय रहेको छ । उनले पुरुषहरुलाई तिनीहरुको गोप्य अंगको आकार प्रकारको आधारमा आफ्नौ यौन जीवनमा कसरी सुधार ल्याउने भन्ने सल्लाह दिने गरेकीछन् । उनका जिज्ञासु ग्राहकहरुले आफ्नो अंगको तस्वीर सहित २८...