यी महिला पुरुषहरुलाई यौन सल्लाह यसरी दिन्छिन्

192

काठमाडौं । एक महिलाले पुरुषशहरुसंग जनही २८ पाउन्ड शुल्क लिएर तिनीहरुको पुरुषार्थ सम्बन्धि सेवा प्रदान गदै आएकीछन् । अष्ट्रेलियाको क्विन्सल्यान्ड निवासी यौन परामर्शदाता लाहनी पाभ्लोभिचको यो सेवा निकै लोकप्रिय रहेको छ । उनले पुरुषहरुलाई तिनीहरुको गोप्य अंगको आकार प्रकारको आधारमा आफ्नौ यौन जीवनमा कसरी सुधार ल्याउने भन्ने सल्लाह दिने गरेकीछन् । उनका जिज्ञासु ग्राहकहरुले आफ्नो अंगको तस्वीर सहित २८ पाउन्ड अर्थात ५० अमेरिकी डलर पठाएपछि यौन सल्लाहको रिपोर्ट पाउँछन् ।

सो रिपोर्टमा यौन आसन लगायत गोप्य अंगको विश्लेषण र आवश्यक स्वास्थ सल्लाह उल्लेखित हुने गदछ । ३३ वर्षिया लाहनीले लामो समयदेखि आफ्नो यौ र विचारबिचको सम्बन्धमा चासो र हेको बताएकीछन् । यौन प्रशिक्षण कार्यमा तीन् वष लागेकी उनी अहिले यौनशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् । उनले आफु विभिन्न उमेर समुहका पुरुष देखि महिलासंग समेत तिनीहरका यौन समस्याबारे मित्रतापुर्वक खुल्ला रुपमा प्रस्तुत हुने भएकाले समस्याहरुको सकारात्मक परिणाम आउने गरेको बताएकीछन् ।