भदौ २६,
काठमाडौं । गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गर्ने जगदम्बा स्टील र मंगला सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ । जगदम्बा र मंगलम दुई उद्योगबाट उत्पादित वस्तुकोे नमूना संकल गरि विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरुप नपाइएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो । परीक्षण गर्दा दुबै उद्योगको उत्पादन न्यून गुणस्तरको पाइएकाले...
भदौ २६,
काठमाडौं । नेपालमा आज देशभर हालसम्मकै धेरै १,४५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको पनि गौतमले बताए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ।यस्तै बितेको २४...
भदौ २६,
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो ।
यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा...
भदौं २६,
काठमाडौं । आज ११ सेप्टेम्बर । सन् २००१ मा अमेरिकामा भएको हमलालाई संसारकै ठूला आतङ्ककारी हमलामध्ये एक मानिन्छ । यस हमलामा झन्डै ३ हजार मानिसले ज्यान गुमाए । यसक्रममा ठूलो संख्यामा मानिसहरु घाइते भए । यस दिन बिहान वर्ल्ड ट्रेड सेन्टरमा मानिसहरु नियमित काम गर्दै थिए । स्थानीय समयअनुसार झन्डै बिहान ८ बजेर ४६ मिनेट जाँदा न्युुर्योकको वर्ल्ड...
भदौ २६,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ।जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका...
भदौं २६,
भक्तपुर । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिए रहेको भन्दै भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ । नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको...
भदौ २५,
पोखरा । कोरोना भाइरसविषयमा अफवाह फैलाएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका-७ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई हाल पोखरा महानगरपालिका- ९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो । पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट...
भदौ २५,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । उपत्यकामा हालसम्मकै...
-गोपाल ढकाल
आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा " आत्महत्या रोकथाममा सबैको सहकार्य" रहेको छ ।यो बर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक , आध्यात्मिक, आर्थिक जस्ता...
भदौ २५,
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा बुधबारदेखि थप खुकुलो बनाउने निर्णय गरिएको हो । उपत्यकामा पसल व्यवसाय सञ्चालन गर्न बार तोकिएको छ । जसअनुसार अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि बिक्री वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै...










