Saturday, July 18, 2026
Home Blog Page 977
माघ २०,काठमाडौं : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँले बढाएको छ। निगमले आज साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको जनाएको हो। निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रति लिटर १ सय ४२ रूपैयाँ तोकिएको छ। यसैगरी डिजेल र मट्टितेलको...
माघ २०,काठमाडौं : सार्वजनिक सेवा लिन कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा बिहीबार पेशी चढेको रिट हेर्न नभ्याइनेमा परेको हो।सार्वजनिक स्थान र सरकारी सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णयले नागरिकको मौलिक हक हनन भएको भन्दै अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले...
माघ २०, २०७८काठमाडाैं : विभिन्न संघ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्।नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघ संस्थाले आगामी ४ जेठमा निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन्।ती संघसंस्थाले बिहीबार संयुक्त...
माघ १७, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका एमाले अध्यक्षहरुले समयमै स्थानीय निर्वाचनको घोषणा गर्न माग गरेका छन् । तीनै अध्यक्षहरुको राजधानीमा बसेको संयुक्त बैठकपछि सो माग गरेका हुन् । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै काठमाडौंका एमाले अध्यक्ष दिपक निरौला,ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको आवधिक...
माघ १७, भक्तपुर । नेकपा एमाले निकट भातृ संगठनहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई युवा संघ नेपाल र अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी र ले ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा मार्फत उनीहरुले उक्तपत्र बुझाएका हुन् ।युवासंघ अनेरास्ववियु
माघ १७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारणले ८ जनाको मृत्यु भएको छ । सो अवधिका ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका...
माघ १७, काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र खल्तीबीच सहकार्य सुरू भएको छ । फोनपे नेपालको अग्रणी भुक्तानी सञ्चालक हो भने खल्ती पछिल्लो समय डिजिटल कारोबारलाई तीव्रता दिइरहेको कम्पनी हो ।आज सोमबार फोनपेका नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे । यो सम्झौतासँगै खल्ती फोनपेको नेटवर्कमा आबद्ध भएको छ...
माघ १७, काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल...
माघ १५, काभ्रे । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् नेता युवा गणेश लामा समाज सेवामा सक्रिय छन् । शुक्रबार उनले जिल्लाको रोशी गाउँपालिका वडा नं १ का २ सय ७५ जना सुत्केरी महिला, अपांग र बृद्धबृद्धाआमबुबाहरुलाइ न्यानो कपडा (ब्ल्याङ्केट बितरण ) वितरण गरेका हुन् । "यसरी सहयोग गर्न पाउँदा खुसी लागेको छ, आगामी दिनमा पनि वडाबासी...
काठमाडौ । माघ १४, पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या...