Wednesday, July 15, 2026
Home Blog Page 936
काठमाडौ । पोखरा एयरपोर्टबाट १९ जना यात्रु लिएर जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरलाइन्सको जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले जनाएको छ। थप विवरण आउन बाकी छ । फाइल:तस्वीर
कान्तिपुर दैनिक/अतुल मिश्र काठमाडौँ — बीसभन्दा बढी मुलुकमा देखिएको ‘मंकीपक्स’ रोगबाट नेपाल पनि जोखिममा परेको छ । विश्वको कुनै एक भागमा संक्रमण फैलिएपछि हजारौं किलोमिटर टाढा रहेका मुलुकसमेत जोखिममा रहने र संक्रमण विस्तार हुन सक्ने भएकाले सचेत रहन विज्ञहरूले आग्रह गरेका छन् । नेपालमा यो भाइरस हालसम्म देखिएको छैन ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डा. चुमनलाल दासले मंकीपक्सको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको तीन दिनको मौसम यस्तो हुनेछ:२०७९ जेठ १५ गते (आइतबार)दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन...
काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख छ । त्यसको आधारमा एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्न आउँछ देखिन्छ । प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ। २०७८ फागुनसम्म यस्तो ऋण गत आवको भन्दा ६.३९ प्रतिशत...
काठमाडौं । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र आएको थियो । निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिन हो । आज जेठ १५ गते, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस।निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा...
काठमाडौं । बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमगाईले रसायनिक मल खै भन्दै सामाजिक संजालमा पोष्ट गरेका मतदातालाई जवाफ दिएका छन् । उनको प्रदेशसभाका मतदाताले सामाजिक संजालमै मल मै मन्त्री ज्यू भनेपछि हामीले समाचार प्रकाशित गरेका थियौं । मन्त्री हुमगाईले पनि सामाजिक संजाल मार्फत नै मल माग्ने मतदातालाई जवाफ फर्काएका छन् । हेरौं उनको लेखाईः
-विदुर प्रसाद तिमिल्सिना उसको मीठो बोलीले मख्ख पार्दा मख्ख हुने चतुर चाणक्य नै सम्झने शुध्द गणितमा अब्बल आफ्नै इन्द्रियले काम नगर्ने बोलीका प्रणेता तिनैले नस्वीकार्ने लोकको अस्तित्व ।।मिथ्याको पुलिन्दा बोकेर सफलताको सपना बेच्दा आफूलाई तिमी चलाख मान्छौ तर तिम्रो गणितमा उसले तातो खरानी खन्याएर निकै टाढा पुग्दा समेत तिमी छौ किन उसकै दिवाना ?निर्लज्ज नेतृत्वले धावा बोल्छ वाचाल बोलीले झुट खोल्छ विद्वत्ताविहीन दरिएको विद्वान् मञ्चमा बसी ताली ठोक्छ यसैलाई भनिन्छ प्रगति भने उसले तिमीलाई...
भक्तपुर । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरमा सरकारी जग्गा बैना गरि ठगी गर्ने दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नपा वडा नं. ७ बस्ने ७२ वर्षका केशव प्रसाद अधिकारी र साविक भक्तपुर नपा वडा नं.२ घर भइ हाल भक्तपुर न.पा वडा नं.८ बस्ने ईश्वरी गाइँजू रहेका छन् । अधिकारी राप्रपा भक्तपुर जिल्ला...
काठमाडौं । नेपाल प्रहरीले धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा उदयपुर त्रियुगाका २१ वर्षका...
काठमाडौं । पत्नी गीता ढकालको हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।...