Monday, June 15, 2026
Home Blog Page 600
रुकुम पूर्व । जिल्लाको सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश हुनुभएको छ । एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन ।नाथले...
भक्तपुर । एक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा १४ हजार भन्दा धेरैले सेवा लिएका छन् ।केन्द्रले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा केन्द्रका प्रमुख डा.नरेन्द्र प्रसाद गिरीले ओपीडी सेवामा मात्रै १४ हजार १४० जना बिरामीलाई सेवा दिएको जानकारी दिए ।केन्द्रले हाल पञ्चकर्म÷पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, निःशुल्क औषधी वितरण सेवा, स्थनपायी आमा कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धनलगायतका सेवाहरु संचालन...
सुनसरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेपछि सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो ।मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि...
काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलकाे ९२ वर्षको उमेरमा निधन भएको छ । उनी मुटुरोग, ब्लडप्रेसर र सुगरको बिरामी थिए ।  गंगालाल अस्पतालमा उपचारको क्रममा उनकाे मंगलबार निधन भएको हो । पारिवारिक स्राेतका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने  छ ।पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश...
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ। कालिकोटको तिलागुफा नगपालिका–१ बाट २८ बर्षिया सम्झना नेपालीलाई पक्राउ गरेको कालिकोटका प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिए।सोमबार दिउँसो शंकास्पद अवस्थामा शरीर खोज तलास गर्दा लुकाएर लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा उनलाई नाग्ममा पक्राउ गरिएको  प्रहरीले जनाएको छ।पक्राउ परेकी नेपालीबाट १२ पुडिया र उनको घरको दराजबाट  १९ पुडिया गरि जम्मा...
काठमाडौं । विश्वकप फुटबलमा प्रि-क्वाटरफाइनलका अन्तिम चरणका खेलहरु मंगलबार हुँदै छन्। मंगलबार हुने पहिलो खेलमा मोरक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। एजुकेशन सिटी स्टेडियममा ८:४५ मा हुने खेलमा दुवै टिम जितका लागि मैदान उत्रिँदै छन्।प्रतियोगितामा मोरक्को समूह ‘एफ’को विजेता र स्पेन समूह ‘ई’को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। मोरक्को प्रतियोगितामा अपराजित रहँदै नकआउटमा पुग्दा स्पेन भने अन्तिम खेलमा जापानसँग पराजित भएको...
काठमाडौं । मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए।अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै...
काठमाडौं । न्यायपरिषदले २१ भदौमा उच्च अदालतका दुई न्यायाधीशसहित ३ जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्‍यो ।प्रतिनिधिसभाको कार्यकालको हेक्का नराखी गरिएको सिफारिसले संसदीय सुनुवाईको प्रक्रिया पूरा गर्न सकेन । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिमा पुगेर उनीहरुको सुनुवाई प्रक्रिया रोकिएको छ ।३ महिनासम्म नियुक्ति नहुँदा सिफारिसमा परेकीमध्ये पहिलो वरियतामा रहेकी उच्च अदालतकी न्यायाधीश निता गौतम दीक्षितले ६३ वर्षे उमेर हदका...
काठमाडौं । काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण...
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ।यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ। १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।यस अवधिमा कुल २४ वटा कारोबार भएको छ। ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।