Monday, June 15, 2026
Home Blog Page 599
पर्वत । माटो अस्वस्थ हुँदा उत्पादनमा ह्रास आएको भन्दै कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले माटो परीक्षण अभियानलाई जोड दिएको छ। कार्यालयमा नै राखिएको ‘मिनी ल्याब’ मा कृषक नआएपछि शिविर सञ्चालन गरी माटो परीक्षण र उपचार गरिरहेको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन्।केही समयअघि मोदी गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरेको कार्यालयले विश्व माटो दिवसको अवसर...
बाँके । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरुले तलब भत्तासमेत पाउन सकेका छैनन् । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरुसमेत प्रभावित भएको छ ।...
काठमाडौं । नयाँ कानुनले विवाह अगाडि यौन सम्बन्ध राख्नु र विवाहेत्तर सम्बन्धलाई अपराध मानेको छ । यस कानुनअनुसार यस्तो सम्बन्धमा दोषी ठहरिएका व्यक्तिलाई जेल सजाय हुनेछ । इन्डोनेसियाको संसदले नयाँ फौजदारी कानुनलाई पारित गरेको छ । यद्यपि, अहिले संसदले पास गरेको यो नयाँ कानुनी व्यवस्था आगामी तीन वर्षपछि मात्रै लागू हुने इन्डोनेसियाका कानुनमन्त्रीले बताएका छन् ।संसदमा अधिकांश सांसदले यस...
काठमाडौँ । संघीय संसद्‍का महासचिव भरतराज गौतमले महाभियोग निष्क्रिय भन्दै पत्र दिएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जाने तयारी गरेका छन् । आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका स्रोतले जानकारी दिएको छ । पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले पत्र पठाएका हुन् ।त्यसपछि...
धनगढी । बैतडीमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बुधबार जिल्लाकाे सुर्नया- ६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्।घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३१३ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा, अदुवा ५५, नेपाली ठूलो गोलभेँडा ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा , अम्बा १३५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ रहँदा रातो आलु ५२ रुपैयाँ ४० पैसा,...
एजेन्सी । अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा ‘प्रशासनलाई धोका’ दिएको अभियोग लगाइएको छ ।तर, उनले जेल सजाय भोग्ने सम्भावना छैन । फर्नान्डेजले सरकारी भूमिकामार्फत केही उन्मुक्ति पाउन सक्छिन । उनले लामो अपील प्रक्रिया सुरु गर्ने अपेक्षा गरिएको छ ।उनलाई सार्वजनिक...
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (मंसिर २१ गते) देखि साधारण सेयर (आईपीओ) निष्काशन खुलाएको छ ।कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि...
काठमाडौं। प्रवासमा रहेर पनि नेपली गीत संगीतलाई माया गर्दै आएकी गीतकार एवं कवयित्री जानु काम्बाङ लिम्बु शब्द रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको आवाज र शंकरराज पहाडीकी निर्देशनमा ुमैले गर्ने विश्वासमाु नाम भिडियो सोमबार ुजानु काम्बाङ लिम्बुु अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको हो । रेकर्डिङमा चन्द्र चौधरी, सिनेमाटोग्राफी विनोद सापकोटा, सम्पादन रोशन धिताल...
काठमाडौं । उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ। मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।...