Tuesday, September 22, 2026
Home अर्थ नेप्सेमा सामान्य उकालाे

नेप्सेमा सामान्य उकालाे

28

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ।

यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ। १५ कम्पनीको १७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।

यस अवधिमा कुल २४ वटा कारोबार भएको छ। ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।