हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युतम लामिछाने निर्वाचित भएका छन् ।आइतबार राति सम्पन्न निर्वाचनबाट उनी प्रतिस्पर्धी दिपक बिकले भन्दा ३१ मत बढी ल्याएर निर्वाचित भएका हुन् । कुल २७९ खसेको मत मध्ये लामिछानेले १५४ मत प्राप्त गरे भने बिकले १२३ मत प्राप्त गरेका थिए । २ मत बदर भएको थियो ।आइतबारै राति सभापतिका...
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ ।...
काठमाण्डौ । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पक्राउ गरेको हो । थाइल्यान्डबाट नेपाल आउँदै गरेका बेला रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। रेग्मीले सामाजिक सञ्जालमामार्फत् कलाकारलाई अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाएको आरोपमा साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उजुरीमाथि छानबिन...
काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए।सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित...
CPN (UML) Chair KP Sharma Oli has expressed sorrow over the demise of Prof Dr Mathura Prasad Shrestha. The former Prime Minister wrote on Twitter that he was saddened by the news about the passing away of Dr Shrestha.
The former minister earning identity as the leftist intellectual succumbed to asthma and chest infection amidst the treatment at Annapurna Neuro...
काठमाडौं । राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ए साथी सुन’को आगामी चैत १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईटा पोस्टरमध्ये एउटामा अभिनेत्री वर्षा सिवाकोटी घाइते अवस्थामा डराएको भावमा चित्रित छिन् । अर्को पोस्टरमा उनलाई पृष्टभूमिमा राखिएको छ भने डेब्यू ब्वाई रमेश बानियाँ रिसाहा लुकमा प्रस्तुत छन् ।लभस्टोरी, थ्रिलर...
भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ भक्तपुरको अधिवेशन यहिँ फागुन २५ गते हुने भएको छ । जिल्ला कमिटीका अध्यक्ष रविन थापाले दिएको जानकारी अनुसार फागुनको २२ गतेभित्र वडा तथा नगर कमिटीको अधिवेशन गरि सक्नु पर्ने सर्कुलर जारी गरिएको छ ।
यस्तो छ बैठकले जारी गरेको सर्कुलर:
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका नेताहरूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ काँग्रेस नेताहरूसँग छलफल गरेका थिए ।काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए । काँग्रेस र माओवादीबीच संस्थागत रूपमा...
जनकपुर । जनकपुरको प्रादेशिक अस्पतालका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । प्रादेशिक अस्पतालको विकास समितितर्फका ३ सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् ।मधेस सरकारले गठन गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २०७८ चैत ६ मा प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण गरिएको थियो । अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति प्रतिष्ठानको मातहतमा गए पनि विकास समितितर्फका कर्मचारीको जिम्मेवारी वहन गर्न प्रतिष्ठानले आनाकानी गरेको कर्मचारीहरूको आरोप छ ।‘संघीय...










